
नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-२९ गाईघाटमा ना. ६ ख ५६४२ नम्बरको ट्रक र लु.३८ प ६५७० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाल्पा घर ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । मोरङ, जहदा गाउँपालिका-५ रामचौकस्थित लहोन्द्रा खोला नजिक धनपालथान गाउँपालिका-५ सहनी टोल बस्ने ५० वर्षीय तिर्थनाथ मण्डल मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बैतडी, पन्चेश्वर गाउँपाल... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । काठमाडौं, टोखा नगरपालिका-९ मिलन टोलस्थित राजेन्द्र प्रसाद जोशीले संचालन गरेको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा... थप हेर्नुहोस्
नुवाकोट घर भई संघीय राजधानी काठमाडौंमा क्रियाशील पत्रकारिता गरिरहेका पत्रकारहरूको संगठन ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रमेश जमकट्टेलको संंयोजकत्वमा समाजको नौ सदस्यीय तदर्थ समिति गठन भएको हो । समाज... थप हेर्नुहोस्
नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य, बदली रही कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-३ चौकिडाँडामा सु.प प्र.०१००२ त ६४१९ नम्बरको ट्याक्टर र सु.प प्र.०१०११ प ७३२० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । पर्वत, पैंयु गाउँपालिका-२ अर्थुङ स्थित भर्मा खोलामा सोही ठाउँ बस्ने ३९ वर्षीय बाल कृष्ण राना सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दाङ, गढवा गाउँपालिका-७ मकनवा बस्ने २५ वर्षीय एकराज... थप हेर्नुहोस्
पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्कविहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । उनीहरूले पत्रकार सम्मेलनमार्फत पीडितमध्येका राम रोकायले शाहीले गत चैत २८ गते पोर्चुग... थप हेर्नुहोस्
साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीर ले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरम... थप हेर्नुहोस्
