राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० श्रावण ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०८० श्रावण ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । बाँके, कोहलपुर नगरपालिका-१२ चप्परगौडी बस्ने ४९ वर्षीय लंक बहादुर शाही आफ्नै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कपिलवस्तु, विजयनगर गाउँपालिका-६ उज्जलपुर बस्ने ५० वर्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० श्रावण ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेशका एक-दुई स्थानमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघग... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० श्रावण ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे उकालोमा बा.४ ख ७४११ नम्बरको गाडीमुनी बा.६४ प ४९३२ नम्बरको मोटरसाइकल पसेर आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरप... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०८० श्रावण ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । कञ्चनपुर, भिमदत्त नगरपालिका-११ भुजेलास्थित नहरको किनारामा हाल नाम, थर, वतन नखुलेको पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बर्दिया, गेरुवा गाउँपालिका-६ सोनाहाफाटस्थित गेरुवा कर्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० श्रावण ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग स... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८० श्रावण ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-१७ कान्छिचोकस्थित सडकमा डब्लुबि ७३ ई ९११७ नम्बरको बोलेरो गाडी र को.२९ प ३७१२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मो... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०८० श्रावण ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । सर्लाही, चन्द्रनगर गाउँपालिका-४ गढहाटोलमा सोही गाउँपालिका-७ बस्ने जामुन ढांङर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-४ शान्तिटोल बस्ने ३० वर्षीय मनिराम ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

  • २०८० श्रावण ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्ला, ताजाकोट गाउँपालिका-२ बस्ने ३६ वर्षीय पुनिमल लुहारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लुहारले ती महिलाला... थप हेर्नुहोस्

News-Image

‘हिमालको ऐना’ बराह ताल

  • २०८० श्रावण ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिरानमा घना जङ्गल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको माथिल्लो र जङ्गलको तल्लोपट्टि उत्तर–पश्चिम लमतन्न फैलिएको नेपालको नक्सा आकारको निस्कोट बराह ताल । म्याग्दीको मालिका गाउँपालिका... थप हेर्नुहोस्