राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० श्रावण १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनी न्यून चापको अक्षिय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० श्रावण १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापा, बिर्तामोड नगरपालिका-६ स्थित सडकमा प्र.१-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा चालक अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय पुकार केसीको मृत्यु भएको... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० श्रावण १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । इलाम, सूर्योदय नगरपालिका-४ श्रीअन्तुस्थित मुन लाईट होटलको कोठामा मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ घर भई सोही उपमहानगरपालिकाका सवारी चालक ५० वर्षीय संञ्जु लोप्चन तामाङ आइतबार मृत अवस्थामा फेल... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  • २०८० श्रावण १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ कुमारीथान बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने झापा कनकाई नगरपालिका-२ घर भएक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० श्रावण १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आन्शिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि म... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० श्रावण १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बाँके, राप्तीनारी गाउँपालिका-४ लठ्ठापुर चोकमा बा.५५ प ५०३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ बनघुस्री बस्ने ३० वर्षीय राम थार... थप हेर्नुहोस्

News-Image

आज विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

  • २०८० श्रावण १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडिया... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० श्रावण १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भ-भागका केही स्थानहरू र बाँकी प्रदे... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०८० श्रावण १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । तनहुँ, ब्यास नगरपालिका-१० बोटेगाँउ बैरेनीस्थित मादी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी (पूर्व), गैंडाकोट... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगदसहित यादव पक्राउ  

  • २०८० श्रावण १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

धनुषाबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । धनुषा जनक नन्दनी गाउँपालिका-३ महुवा ढालाबाट स्रोत नखुलेको नगद ४ लाख ९९ हजार रुपैयाँसहित बिहीबार दिउँसो प्रहरिल्ले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा जनक नन्दनी गाउँपालिका-६ कठा... थप हेर्नुहोस्