
इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न रहेको आरोमा अहिलेसम्म दुई व्यक्तिलाई हिरासतमा लिइएको छ तर उनीहरुले आफूमाथि लागेको बलातकारको आरोप अस्वीकार गर... थप हेर्नुहोस्
अमेरिकाको राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट औपचारिक रुपमा उम्मेदवारी पाएका जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अन्धकार ल्याएको आरोप लगाएका छन् । डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनको चौथो दिन नेपाली समय... थप हेर्नुहोस्
भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । विहीबार भारतमा एकैदिन ६९ हजार ६५२ संक्रमित थपिएका छन् । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक भएको जनाएको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५३ हजार ८... थप हेर्नुहोस्
भारतको राष्ट्रिय झण्डा च्यातेको आरोपमा भारतमा एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशको पश्चिम बंगाल राज्य अन्तर्गत पर्ने नाडिया जिल्लाबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जनाएको छ । धन्तला प्रहरी चौकीका प्रहरीले बुधबार चन्चल विश... थप हेर्नुहोस्
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन् । डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति ओबामाले राष्ट्रपति ट्रम्पले राष्ट्रपति पदलाई र त्यसको जिम्मेवारीलाई ... थप हेर्नुहोस्
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप नाजुक बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुखर्जीको उपचार भइरहेको आर्मी अस्पतालले बयान जारी गरेर फोक्सोमा संक्रमण देखिएका कारण अवस्था थप बिग्रिएको जानकारी दिएको हो । भेन्टिलेटरमा रहे... थप हेर्नुहोस्
चीनसँग विवाद बढ्दै गएको समयमा अमेरिका र ताइवानबीच महत्वपूर्ण हतियार सम्झौता भएको छ । शुक्रबार भएको सम्झौताअनुसार ताइवानले अमेरिकाबाट यसैवर्ष ६६ वटा एफ–१६ युद्धक विमान भित्र्याउने छ । यो सम्झौता गतवर्षकै सम्झौताको प्रक्रिया भएको सीएनएनले जनाएको छ । ... थप हेर्नुहोस्
कोरोना भइरसबाट हुने संक्रमण र मृत्युमा भारतले विश्वका सबै देशलाई पछि पार्न थालेको छ। संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिललाईसमेत भारतले पछि पार्न थालेको हो। पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन् भने ज्यान गुम... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । ७२ वर्षीय रोबर्टको स्थानीय समय अनुसार शनिबार बेलुका मृत्यु भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यमा उल्लेख छ । टम्पले भनेका छन् ‘रोबर्ट मेरो भाइ मात्र थिएन, उ मेरो ... थप हेर्नुहोस्
अमेरिकाले इरानको तेल बोकेको चारवटा ट्यांकर नियन्त्रणमा लिएको छ । जहाँ लाखौं डलर बराबरका तेलहरु छन् । चारवटा जहाजमा भेनेजुएला पठाउन लागिएको ११ लाख ब्यारेल इरानी तेल विदेशी साझेदारहरूको सहयोगमा जफत गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । अमेरिका... थप हेर्नुहोस्
