
जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन् । ओजोन ग्यासको मद्दतबाट भाइरस नष्ट गर्न सकिने उपाय पत्ता लागेको उनीहरूको दाबी छ। यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ । समाचार एजेन्सी रोयटर्सका अन... थप हेर्नुहोस्
भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै विहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो । यो संख्या एकैदिन देखिएका अहिलेसम्मकै धेरै हो । संक... थप हेर्नुहोस्
मकाउमा पोर्न भिडियो सेयर गरेको आरोपमा सोमबार मकाउमा ११ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ परेका छन् । मकाउ प्रहरीका अनुसार पक्राउ परेका ७ जनाले मोबाइलमार्फत पोर्न भिडियो सेयर गरेको स्वीकार गरेका छन् । उनीहरूले पैसा कमाउने उद्देश्यले नभई साथीभाइलाई मो... थप हेर्नुहोस्
परेवाको अण्डाको अम्लेट बनाएर खाँदा एक व्यक्तिको निधन भएको छ । वास्तवमा ती व्यक्तिले परेवाको आठ अण्डाको अम्लेट बनाएर बियर सँग खाएका थिए । यी चीज खाइसके पछि उनले पागलकोजस्तो व्यवहार देखाउन थाले । भारतको पुर्णे विमाननगरको घटना हो । ३५ वर्षक... थप हेर्नुहोस्
अमेरिकामा एक अश्वेत नागरिकमाथि प्रहरीले गोली हानेका छन् । ज्याकोब ब्लेक नाम गरेका व्यक्तिमाथि उनकै तीन बच्चाको अगाडि प्रहरीले आइतबार ७ राउन्ड गोली चलाएको बीबीसीले जनाएको छ। विसकनसिन राज्यको केनोसामा यो घटना भएको हो। उनको ढाँडमा गोली लागेको बताइएको... थप हेर्नुहोस्
भारतमा एकै दिन ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६५ हजार नाघेको हो । संक्रमितमध्ये अहिलेसम्म २४ लाख ३ हजा... थप हेर्नुहोस्
भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गरेकी छिन् । उनले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु गर्न सोमबार आग्रह गरेको श्रोतले जनाएको छ । केन्द्रीय समितिको बैठकको... थप हेर्नुहोस्
कोरोना भाइरस ‘कोभिड १९’ बाट हालसम्म २ करोड ३५ लाख ८६ हजार ९ सय ३ संक्रमित बनिसकेका छन् । कोरोनाले हालसम्म ८ लाख १२ हजार ५३९ को ज्यान लिइसक्दा १ करोड ६० लाख ८६ हजार उपचारपछि स्वस्थ बनेका छन् । विश्वव्यापी बनिसकेको कोरोना भाइरस विश्वभरका प्राय सबै र... थप हेर्नुहोस्
भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो । आइतबार राति सो घटना भएक... थप हेर्नुहोस्
उत्तर कोरियाका सर्वोच्च नेता किम जङ उन फेरि गम्भीर बिरामी परेको खबर सार्वजनिक भएको छ । उनी अहिले कोमामा रहेकाले उत्तर कोरियाको शासन सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङलाई उधृत गर्दै दक्षिण कोरियाली... थप हेर्नुहोस्
