अन्तर्राष्ट्रिय

News-Image

के ट्रम्प पनि कोरोना संक्रमित भएका हुन्?

  • २०७६ चैत्र २, आईतवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण ट्रम्पमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गर... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो, नेपाल उच्च जोखिममा

  • २०७६ चैत्र २, आईतवार

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ । कोरोनाक... थप हेर्नुहोस्

News-Image

स्पेनी प्रधानमन्त्रीकी पत्नीलाई पनि कोरोना भाइरस भएको पुष्टि

  • २०७६ चैत्र २, आईतवार

स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ। स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो। स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएक... थप हेर्नुहोस्

News-Image

कोरोनाभाइरसको औषधि पत्ता लगाएको दावी

  • २०७६ चैत्र २, आईतवार

कोरोनाभाइरसको संक्रमणबाट विश्व आक्रान्त भइरहेका बेला हल्याण्डका वैज्ञानिकहरुको एक समूहले भने कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधी (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका छन् । चिकित्सकहरुको (वैज्ञानिक) समूहले पत्ता लगाएको भनिएको औषधि मान... थप हेर्नुहोस्

News-Image

नोटबाट कोरोना सर्ने डरले चीनमा ८४ हजार करोड नष्ट

  • २०७६ चैत्र १, शनिबार

पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड चिनियाँ रकम नष्ट गरिएको छ । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्र... थप हेर्नुहोस्

News-Image

कोरोना भाइसरको त्रासले घर छोडेर भाग्न थाले इरानी नागरिक

  • २०७६ चैत्र १, शनिबार

नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि मध्यपूर्वी देश इरानबाट कतिपय मानिसहरुले घर छोडेर भाग्ने प्रयास गरिरहेको पाइएको छ । देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको बीबीसीले उल्लेख गरेको छ । महामारी कति भ... थप हेर्नुहोस्

News-Image

कोरोनाको कारण ४९ जनाको मृत्यु भएपछि अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

  • २०७६ चैत्र १, शनिबार

कोरोना भाइरसका कारण ४९ जनाको मृत्यु भएपछि अमेरिकाले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्न भन्दै शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् । अमेरिकी सरकारल... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीलाई पनि कोरोना संक्रमण, अस्पताल भर्ना

  • २०७६ फाल्गुन ३०, शुक्रबार

अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई कोरोना भाइरस संक्रमण भएको छ। एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई भाइरस संक्रमण भएको जानकारी दिएका हुन् । मन्त्री डट्टनले बिहान उठ्दा शरीर तातेको र घाँटी खराब भएको पाएपछि तत्काल क्विन्स्ल्याण्डको स्वास्थ्य विभ... थप हेर्नुहोस्

News-Image

अमेरिकी सेनाले नै कोरोना फैलाएको चिनियाँ अधिकारीको दाबी

  • २०७६ फाल्गुन ३०, शुक्रबार

चीनका एक अधिकारीले बिहीबार अमेरिकी सेनाहरुले नै कोरोना भाइरस लिएर चीन आएको आरोप लगाएका छन् । संसारभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस तीव्र गतिले फैलिएका बेला दुबै देशकाबीचमा जारी वाक् युद्धका कारण यस्तो बयान आएको हुनसक्ने अनुमान गरिएको छ । ... थप हेर्नुहोस्

News-Image

ट्रम्पलाई भेटेर फर्केलगत्तै ब्राजिलका एक अधिकारीमा कोरोनाको संक्रमण पुष्टि

  • २०७६ फाल्गुन ३०, शुक्रबार

ब्राजिलका एक सरकारी अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती अधिकारीले अघिल्लो शनिबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए र उनीसँगै तस्विर पनि खिचाएका थिए । ब्राजिलका राष्ट्रपति बोल्सोनारोको भ्रमण दलमा सहभागी ... थप हेर्नुहोस्