अन्तर्राष्ट्रिय

News-Image

सुनसान युरोपका शहरहरू, सजग रहन नेपाली समूदायलाई आग्रह

  • २०७६ चैत्र ८, शनिबार
  • प्रमोद रिजाल

कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला हाल युरोपका शहरहरू पनि सिथिल बनेका छन् । युरोपको इटली, स्पेन र फ्रान्सलगायतका शहरहरूमा यसको असर ठूलो रूपमा देखिएको छ । यस महामारीले विश्वमा स्वास्थ्य सङ्कट र अर्थतन्त्रमा सङ्कट एकैचोटि ल्याइदिएको छ । यसक... थप हेर्नुहोस्

News-Image

अमेरिकाबाट आयो दुःखद् खबर, कोरोनासँग डरायो शक्तिशाली देश

  • २०७६ चैत्र ८, शनिबार

विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। विहीबार मात्रै अमेरिकाका १० हजार ४ सय ९१ मा कोरोना भाइरस भएको पुष्टि भएको छ । यसभन्दा अगाडि यो संख्या तीन हजार ४ सय ४ थियो । कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक तीन गुणाले ब... थप हेर्नुहोस्

News-Image

कोरोनाको त्रासले चार सहर ‘लक डाउन’ को घोषणा

  • २०७६ चैत्र ७, शुक्रबार

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि भारतका मुम्बई, पुणे, नागपुरसहित चार शहर ‘लक डाउन’ गरिएको छ । महाराष्ट्र सरकारले विरामीको संख्या बढ्न थालेपछि चार शहरलाई लक डाउन गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् । यहाँका अत्यावश्‍यक पसल तथ... थप हेर्नुहोस्

News-Image

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन : आइतबार देशभर ‘जनता कर्फ्‍यू’

  • २०७६ चैत्र ७, शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ९मार्च २२० सबैलाई बिहान ७ बजेदेखि राति ९ बजेसम्‍म ‘जनता कर्फ्यू’को पालना गर्न आग्रह गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘देशबासी संकटको यो घडीमा आत्तिनु पर्दै... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस नियन्त्रण गर्न आज साँझबाट देशभर कर्फ्यु

  • २०७६ चैत्र ७, शुक्रबार

कोरोना भाइरस रोकथामका लागि भन्दै श्रीलंका सरकारले आज साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म देशभर कर्फ्यु लागू गरेको छ । विश्वरभर फैलिरहेको भाइरसबाट श्रीलंकामा हालसम्म ५९ जना संक्रमित देखिएका छन् । संक्रमणको लक्षण देखिएका २ सय ४ जना चिकित्सकको निगर... थप हेर्नुहोस्

News-Image

कोराना संत्रासः अब शहरका बासिन्दा घर बाहिर निस्कन नपाइने

  • २०७६ चैत्र ७, शुक्रबार

अमेरिकाको सबैभन्दा बढी जनसंख्यायुक्त राज्य क्यालिफोर्नियाले सबै बासिन्दालाई घर भित्रै रहन आग्रह गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप क्यालिफोर्नियाका गर्भनर गाविन न्यूसमले अत्यावश्यक बाहेकका अवस्थाम... थप हेर्नुहोस्

News-Image

डाक्टरले घर पठाएका बिरामीको कोरोनाका कारण मृत्यु

  • २०७६ चैत्र ७, शुक्रबार

विश्वव्यापी संक्रमणका रुपमा फैलिएको करोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २ सय १८ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय १८ पुगेको हो । हालसम्म अमेरिकामा १४ हजार ३ सय २१ जना संक्रमित भएका छन... थप हेर्नुहोस्

News-Image

चीनमा भूकम्प, काठमाडौंसम्म महसुस

  • २०७६ चैत्र ७, शुक्रबार

काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । चीनको पश्चिमी सीजाङमा गएको ५.८ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको बताइएको छ । यसको केन्द्रविन्दु काठमाडौ... थप हेर्नुहोस्

News-Image

निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई दिइयो मृत्युदण्ड

  • २०७६ चैत्र ७, शुक्रबार

बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो । यसअघि अदालतले फ... थप हेर्नुहोस्

News-Image

कोरोना लागेको भन्दै एक युवाको पिटेर लिइयो ज्यान

  • २०७६ चैत्र ६, बिहीबार

विश्वभर फैलिएको कोरोनाको सन्त्रासका कारण दक्षिणपूर्वी केन्यामा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । केन्यामा एक व्यक्तिलाई कोरोना भएको शङ्कामापिटेर ज्यान लिइएको हो । उक्त व्यक्तिलाई कोरोना भएको भन्दै केही युवा समूहलेपिटेर ज्यान लिएका हुन् । यस घटनाबा... थप हेर्नुहोस्