अन्तर्राष्ट्रिय

News-Image

चार जना नेपाली कोरोना भाइरसबाट संक्रमित

  • २०७६ चैत्र १४, शुक्रबार

पछिल्लो समय विदेशमा रहेका नेपाली पनि कोरोना भाइरसबाट संक्रमित तथा मृत्यु भएको समाचार आइरहेको छ । स्पेनमा चार जना नेपालीलाई कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अमेरिका र इटालीपछि स्पेनमा कोरोना भाइरसले वितण्डा मच्चाइरहेको छ । कोरोना भाइरसका ... थप हेर्नुहोस्

News-Image

बेलायतमा कुनै स्वास्थ्य समस्या नरहेकी २१ वर्षीया युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

  • २०७६ चैत्र १४, शुक्रबार

बेलायतमा कुनै पनि प्रकारको गम्भीर स्वास्थ्य समस्या नभएकी एक युवतीको कोरोनाभाइरसको संक्रमणपछि मृत्यु भएको उनको परिवारका सदस्यले दाबी गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवेल कोरोनाभाइरसको संक्रमण सबै उमेर समूहका व्यक्तिमा हुने भएपनि मृ... थप हेर्नुहोस्

News-Image

विश्वकै धनी विल गेट्सको खुल्लापत्र : कोरोना भाइरसले आध्यात्मिक ज्ञान दियो, धन सबैथोक होइन

  • २०७६ चैत्र १४, शुक्रबार

विश्वका सबैभन्दा धनीमध्येका एक विल गेट्सले कोरोना भाइरसविरुद्धको लडाइका लागि गत महिना ८५ मिलियन पाउन्ड स्ट्रलिङ डलर अर्थात् सवा १२ अर्ब नेपाली रुपैयाँ सहयोग गरिसकेका छन् । ६४ वर्षे यी व्यवसायी कुनै पनि घटना हुनुका पछाडि आध्यात्मिक उद्देश्य हुने बताएक... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीः अमेरिकाले चीन र इटलीलाई उछिनेपछि ट्रम्पले लगाए यस्तो आरोप

  • २०७६ चैत्र १४, शुक्रबार

कोरोना (कोभिड १९)भाइरस संक्रमण अमेरिकामा व्यापक फैलिएको छ। त्यहाँ चीन र इटलीमा भन्दा पनि बढी मानिसहरू संक्रमित भइसकेका छन्‌। हालसम्म चीनमा ८१,७८२ र इटलीमा ८०,५८९ जना संक्रमित भेटिएका छन्। तर अमेरिकामा ८५,२८०४ जनामा कोरोना संक्रमण भइसकेको छ। जुन चीन र... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस अन्तिम चरणमा आएको नोबेल पुरस्कार विजेता लेभिटको खुलासा

  • २०७६ चैत्र १३, बिहीबार

नोबेल पुरस्कार विजेता माइकल लेभिटले विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस चाँडै समाप्त हुने भविष्यवाणी गरेका छन् । स्ट्यानफोर्ड युनिभर्सिटीका बायोफिजिसिस्ट तथा नोबेल पुरस्कार विजेता माइकल लेभिटले यस्तो भविष्यवाणी गरेका हुन् । सामाजिक दुरी कायम ... थप हेर्नुहोस्

News-Image

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हजार पुग्यो, ६९ हजार संक्रमित

  • २०७६ चैत्र १३, बिहीबार

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । हालसम्म ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप ल... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण अर्का एक नेपालीको मृत्यु

  • २०७६ चैत्र १३, बिहीबार

लण्डनमा तीन दिनअघि निधन भएका ४० वर्षीय प्रशान्त अर्यालको कोरोना भाइरसका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ । लण्डनबाट अर्याल उपचाररत रहेको अस्पताललाई उद्धृत गर्दै पत्रकार भगीरथ योगीले दिएको जानकारीअनुसार निधनको ७२ घन्टापछि उक्त अस्पतालले कोरो... थप हेर्नुहोस्

News-Image

कोरोनाको प्रभावः स्वास्थ्य क्षेत्रमा कार्यरत हरेक व्यक्तिको ५० लाखको बीमा

  • २०७६ चैत्र १३, बिहीबार

भारत सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुका लागि ५० लाख भारतीय रुपैयाँ बराबरको स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको छ। कोरोना भाइरसबाट जोखिन भारत सरकारको आर्थिक ‘प्याकेज’ सार्वजनिक गर्दै वित्तमन्त्री निर्मला सीतारमणले स्वास्थ्य क्षेत्रमा ... थप हेर्नुहोस्

News-Image

भारतमा लकडाउनपछि २ सय भन्दा बढी नेपाली दिल्लीमा अलपत्र

  • २०७६ चैत्र १३, बिहीबार

कोरोना भाइरस फैलने क्रम बढेपछि यतिबेला भारत र नेपाल दुबै मुलुक लकडाउनमा रहँदा २ सय भन्दा बढी नेपालीचाहीं दिल्लीमै अलपत्र परेका छन् । नेपाल आउन हिँडेका करिब दुई सय नेपाली अझै दिल्लीमा अलपत्र परेका हुन् । महामारीको त्रासले भारतमा काम गर्दै आएका उनीहरु ... थप हेर्नुहोस्

News-Image

सरकारले तीन महिनासम्म नि:शुल्क दालचामल दिने

  • २०७६ चैत्र १३, बिहीबार

भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत भारतका ८० करोड बासिन्दालाई आगामी तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ । पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल भारत सरकारले तीन महिनासम्म निशुल्क दिने भएको हो । त्यस्तै, भारत... थप हेर्नुहोस्