अन्तर्राष्ट्रिय

News-Image

फेरी राष्ट्रपति बन्न ट्रम्पद्वारा औपचारिक रूपमा प्रचार अभियान शुरु

  • २०७६ असार ४, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गरेका छन् । आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उनले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गरेका हुन् । ओ... थप हेर्नुहोस्

News-Image

मेक्सिकोः प्रेसको लागि विश्वकै खतरनाक देश

  • २०७६ असार ३, मंगलवार

मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ । नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको बताइएको समाचारमा उल्लेख गरिएको छ । यहाँका लोकप्रिय यी नेताले सेवा प्... थप हेर्नुहोस्

News-Image

कारागारमा दश जनाको मृत्यु

  • २०७६ असार २, सोमबार
  • नवकान्तिपुर संवाददाता

पाराग्वेको सान पेड्रो कारागारमा आइतबार भएको झडपका क्रममा कम्तीमा दश जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जनाको टाउको काटेर हत्या भएको पाराग्वेको राज्यद्वारा संचालित सञ्चार माध्यमले जनाएको छ । अधिकारीहरूलाई उद्धृत गर्दै संप्रेषित समाचारमा च... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

  • २०७६ असार २, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिएका छन्र । उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए । सोमबार नै अस्थायी सभामुख चुनिएका विरेन्द्र कुमारले प्रधानमन्त्री मोदीलाई संसद... थप हेर्नुहोस्

News-Image

साउदी अरब युद्ध चाहँदैनः युवराज सल्मान

  • २०७६ असार १, आईतवार

साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन् । एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उनले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पारे । 'यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर ... थप हेर्नुहोस्

News-Image

सेफ्टीक ट्याङ्की सफा गर्दा सातको मृत्यु

  • २०७६ जेष्ठ ३२, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारत, ३२ जेठ । भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले आइतबार दिएको जानकारी अनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन् । गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रबार... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपति ताजकिस्तान भ्रमणमा

  • २०७६ जेष्ठ ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दुशान्बे, ३१ जेठ । चिनियाँ राष्ट्रपति सि चिनफिङ शुक्रबार ताजकिस्तान आइपुगेका छन् । ‘इन्ट्रयाक्सन एण्ड कन्फीडेन्स बिल्डीङ मिजर इन एसिया’को पाँचौ सम्मेलनमा सहभागी हुन उनी ताजकिस्तान आएको अधिकारीहरूले जनाएका छन् । दुई देशको आपसी सम्वन्ध बलियो बनाउदै ... थप हेर्नुहोस्

News-Image

बुबा–आमालाई वेवास्ता गर्ने सन्तानलाई जेल चलान !

  • २०७६ जेष्ठ २९, बुधबार
  • एजेन्सी

आफ्नो बाबु आमालाई वेवास्ता गर्ने सन्तानलाई भारतको बिहार सरकारले जेल हाल्ने कानुन बनाएको छ । सन्तानबाट बुबा–आमा अपहेलित हुने र बुढेसकालमा वेसहारा बन्ने गरेपछि त्यसलाई नियन्त्रण गर्ने उदेश्ले यस्तो कानुन यस्तो कानुन ल्याईएको हो । मंगलबार बसेको मन्त्... थप हेर्नुहोस्

News-Image

पत्रकारको हत्या

  • २०७६ जेष्ठ २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

एजेन्सी । मेक्सिकोको दक्षिण पश्चिममा एक जना पत्रकारको हत्या भएको छ । स्थानीय अखबार ‘टाबास्को होए’मा विगत १५ वर्षदेखि कार्यरत नोर्मा साराबीयाको मङ्गलबार हत्या भएको हो । उनी टाबास्को राज्यका अन्य संज्ञारमाध्यमहरुमा समेत संलग्न रहेकी थिइन् । पत्रकारह... थप हेर्नुहोस्

News-Image

विमान अपहरणको धम्की दिनेलाई जन्म कैदसहित आठ करोड जरिमाना

  • २०७६ जेष्ठ २९, बुधबार

एजेन्सी, २९ जेठ । विमान अपहणको धम्की दिने मुम्बईका एक व्यवसायीलाई त्यहाँको अदालतले जन्मकैदको फैसला सुनाएको छ । विशेष एनआईए अदालतले व्यवसायी बिरजू सल्लालाई यस्तो फैसला सुनाएको हो । हिन्दुस्तान टाइम्सका अनुसार अदालतले दोषीलाई पाँच करोड भारु अर्थात आ... थप हेर्नुहोस्