अन्तर्राष्ट्रिय

News-Image

कोरोना संक्रमणबाट राजकुमारीको निधन भएपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा

  • २०७६ चैत्र १६, आईतवार

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी बोर्बन–पार्मा राजपरिवारकी सदस्य हुन् । उनको भाई राजकुमार सि... थप हेर्नुहोस्

News-Image

दिल्लीका मुख्यमन्त्री केजरीवालले दैनिक चार लाख मानिसलाई खाना खुवाउने

  • २०७६ चैत्र १५, शनिबार

दिल्ली सरकारले दैनिक चार लाख मानिसलाई खाना खुवाउने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार पत्रकार सम्मेलन गर्दै चार लाख मानिसलाई दैनिक खाना खुवाउने व्यवस्था मिलाएको बताएका हुन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विपन्न परिवार... थप हेर्नुहोस्

News-Image

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि

  • २०७६ चैत्र १५, शनिबार

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बेलायती सञ्चारमाध्यमले उनलाई कोरोना भाइरस संक्रमण भएको जनाएका हुन् । बोरिस जोनसनले ट्वीटमार्फत् भिडियो सनदेश जारी गर्दै आफूलाई कोरोना भाइरस लागेको जानकारी दिएका हुन् । उन... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसका कारण ५१ जना डाक्टरको निधन

  • २०७६ चैत्र १५, शनिबार

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको देशमा पर्छ इटाली । संक्रमितको संख्या अमेरिकामा भन्दा कम भए पनि इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या विश्वमै सबैभन्दा धेरै छ । अहिलेसम्म इटालीमा नोवेल कोर... थप हेर्नुहोस्

News-Image

पोर्चुगल अपडेट– कोरोना संक्रमितको संख्या ४२६८ पुग्यो, ७६ को मृत्यु तथा ४३ जना रिकभर

  • २०७६ चैत्र १४, शुक्रबार
  • प्रमोद रिजाल

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको बेला नेपाली आप्रवासी अत्याधिक रहेको पोर्चुगलमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार २ सय ६८ पुगेको छ भने हालसम्म ७६ को मृत्यु भइसकेको छ । कोरोना संक्रमण पछि... थप हेर्नुहोस्

News-Image

दूरदर्शनले ३३ वर्षपछि रामायण पुनः प्रशारण गर्दै

  • २०७६ चैत्र १४, शुक्रबार

भारतमा कोरोना भाइरसको संकट गहिरिएको छ र देशभर लकडाउन छ । अहिलेसम्म त्यहाँ ७ सयभन्दा धेरैमा कोरोनाको संक्रमण देखिएको छ । त्यसैले, जनतालाई घरभित्रै बस्नु भनिएको छ । यसैबीच केन्द्रीय मन्त्री प्रकाश जावेन्करले जनताकै मागअनुसार दूरदर्शन च्यानलबाट शनिबा... थप हेर्नुहोस्

News-Image

चीनले विदेश पठाउने कोभिड–१९ परीक्षण किट नक्कली भएको खुलासा

  • २०७६ चैत्र १४, शुक्रबार

चीनले विदेशहरुलाई विक्रि गर्ने तथा अनुदानमा दिने कारोना भाइरस परीक्षण गर्ने किट नक्कली भएको खुलासा भएको छ । तेस्रो मुलुकमा पठाएको भाइरस परीक्षण गर्ने किट नक्ली भएको स्पेनका स्थानीय संचारमाध्मले जनाएका छन् । चीनले दिएको किट स्पेन सरकारले बिहीबार फि... थप हेर्नुहोस्

News-Image

१६ वर्षीया छात्राको कोरोनाले ज्यान लियो

  • २०७६ चैत्र १४, शुक्रबार

फ्रान्सको पेरिसमा १६ वर्षिया किशोरीको कोरोना भाइरसका कारण ज्यान गएको छ। सामान्य खोकी लागेपछि तीन दिन अघि उनी परिवारलाई लिएर स्थानीय अस्पताल पुगेकी थिइन् । ती अस्पतालबाट रिफर भएकी जुली एको नेकर अस्पतालमा ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले ज... थप हेर्नुहोस्

News-Image

कोरोना नियन्त्रणमा ट्रम्पले गरे चीनको प्रशंसा

  • २०७६ चैत्र १४, शुक्रबार

कोरोना भाइरसको महामारीबाट विश्वमा आइलागेको संकटबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिंगबीच टेलिफोन कुराकानी भएको छ। कोरोना भाइरसको सुरुवात गत डिसेम्बरमा चीनको वुहान शहरबाट भएको थियो र ट्रम्पले त्यसलाई ‘चिनियाँ भाइरस’क... थप हेर्नुहोस्

News-Image

कोराना भाइरसको सकारात्मक प्रभावः घट्दै प्रदूषण, तङ्ग्रिँदै पृथ्वी

  • २०७६ चैत्र १४, शुक्रबार

कोभिड १९ अहिले विश्वभरीका मुलुकका लागि विनाशको कारक बनेको छ । वैश्विक स्वास्थ संकट उत्पन्न भएसँगै कडा क्वारेन्टाइन लागू भएको छ । यससँगै अर्थतन्त्रमा पनि यसको गम्भीर असर देखा पर्न थालेको छ । तर कोभिड १९ ले पृथ्वीको पर्यावरणमा पारेको असर भने अहिले छ... थप हेर्नुहोस्