अन्तर्राष्ट्रिय

News-Image

सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमा : अध्ययन

  • २०८२ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ। यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो । सन् २०२४ मा विश्वको तापक्रम पृथ्वीको त... थप हेर्नुहोस्

News-Image

चीनद्वारा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

  • २०८२ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई सन् २... थप हेर्नुहोस्

News-Image

गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु

  • २०८२ मंसिर २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतको गोवा स्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । आइतबार गोवामा भएको आगलागीको घटनामा चार जना नेपाली नागरिकसहित २५ जनाको ज्यान गएको घटना प्रति दु... थप हेर्नुहोस्

News-Image

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्रसङ्घ

  • २०८२ मंसिर २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेखिएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । सहयोग कार्यक्रमहरूका लागि आवश्यक रकम निकै कमी हुँदा यस वर्षको माग सी... थप हेर्नुहोस्

News-Image

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामुहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरू

  • २०८२ मंसिर २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

बङ्गलादेशी प्रहरीले गत बर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ । विद्यार्थी आन्दोलनबाट सुरू भएको जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसि... थप हेर्नुहोस्

News-Image

अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • २०८२ मंसिर २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको सिमानामा रहेको दुर्गम र अत्यन्त कम जनसङ्ख्या भएको पहाडी भूभागमा शनिबार साँझ ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको भूवैज्ञानिकहरूले बताएका छन् । युएस जियोलोजिकल सर्भेका अनुसार २०ः४१ जिएमटीमा गएको... थप हेर्नुहोस्

News-Image

रुस र अमेरिकाद्वारा आणविक परीक्षण पुनः सुरु गर्ने चेतावनीले बढ्यो चिन्ता

  • २०८२ मंसिर १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुनः आणविक परीक्षण सुरु गर्न सकिने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय समुदाय तीव्र रूपमा चिन्तित बनेको छ । यस्तो चेतावनीले दशकौँदेखि कायम रहेको विश्वव्यापी परीक्षण–प्रतिबन्धको मानक नै खस्किन सक्ने र अप्रसार प्रयासमा ... थप हेर्नुहोस्

News-Image

इमरान खान जीवित हुनुहुन्छ : पाकिस्तानी सिनेटर

  • २०८२ मंसिर १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का सिनेटर खुर्रम जिशानले पूर्व प्रधानमन्त्री इमरान खानको मृत्यु भएको भन्ने अफवाहलाई पूर्णतः खारेज गर्दै उहाँ जीवित रहेको र हाल अदियाला जेलमै राखिएको स्पष्ट गर्नुभएको छ । उहाँका अनुसार इमरान खानलाई पाकिस्तान छोड्न दब... थप हेर्नुहोस्

News-Image

तेल मूल्य स्थिर राख्न ‘ओपेक प्लस’को रणनीतिक कदम

  • २०८२ मंसिर १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

‘ओपेक प्लस’ का प्रमुख सदस्य राष्ट्रहरूले सन् २०२५ मा अपनाएको तेल उत्पादन नीति समग्रमा प्रभावकारी देखिएको छ । अप्रिलदेखि साउदी अरब, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमानले करिब २.९ लाख ब्यारेल प्रतिदिन उत्पादन बढाउँदै प... थप हेर्नुहोस्

News-Image

हरेक १० मिनेटमा एक महिलाको हत्या : राष्ट्रसङ्घ

  • २०८२ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ । संयुक्त ... थप हेर्नुहोस्