अन्तर्राष्ट्रिय

News-Image

विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वाई–सिसिए विमान दुर्घटनाग्रस्त भएको केन्या नागरिक उड्... थप हेर्नुहोस्

News-Image

पूर्व प्रधानमन्त्री आबे हत्या प्रकरणमा अभियुक्त यामागामीमाथि सुनुवाइ सुरु

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या अभियोगको मुद्दा मङ्गलबारदेखि टोकियोमा औपचारिक रूपमा सुरु भएको छ । यस ऐतिहासिक प्रकरणमा अभियुक्त ४५ वर्षीय तेत्सुया यामागामीमाथि घरेलु हतियार प्रयोग गरी पूर्व प्रधानमन्त्रीको हत्या गरेको आरोप लगाइएको छ । ... थप हेर्नुहोस्

News-Image

लुभ्र डकैतीपछि फ्रान्सको क्राउन ज्वेल्स विश्वप्रसिद्ध बन्ने सम्भावना

  • २०८२ कार्तिक ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

लुभ्रमाथिको १० करोड डलरको डकैतीले फ्रान्सको लामो समयदेखि छायामा रहेका क्राउन ज्वेल्सलाई विश्वव्यापी चर्चामा ल्याएको छ । देश अझै पनि आफ्नो राष्ट्रिय सम्पदामाथिको यो गम्भीर उल्लङ्घनबाट आहत छ, तर विरोधाभास यसमा छ—चोरीले नै ती गहनालाई मोनालिसाजस्तै विश्... थप हेर्नुहोस्

News-Image

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड–कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर

  • २०८२ कार्तिक ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी आर्थिक दबाबको चेतावनीपछि दुवै मुलुक यस वर्षको सुरुआतमा सीमामा भएको झडप रोक्न बाध्य भएका थिए । सम्झौता अनुसार ... थप हेर्नुहोस्

News-Image

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

  • २०८२ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । विज्ञप्तिमा अनुसार मुमा... थप हेर्नुहोस्

News-Image

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेन : डब्लुएचओ

  • २०८२ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

हमास र इजरायलबीच गाजामा युद्धविराम भएपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको विश्व स्वास्थ्य सङ्गठनले बिहीबार जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जेनेभास्थित संयुक्त राष्... थप हेर्नुहोस्

News-Image

बसमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु

  • २०८२ कार्तिक ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा अन्य धेरै घाइते भएका छन् । आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको दु... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पुटिनद्वारा रुसी आणविक बलको अभ्यासको निर्देशन, ट्रम्पसँगको शिखर सम्मेलन स्थगित

  • २०८२ कार्तिक ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका रणनीतिक आणविक शक्तिहरूको व्यापक सैन्य अभ्यास सञ्चालन गर्न निर्देशन दिनुभएको छ । यस अभ्यासमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) र क्रुज मिसाइल प्रक्षेपणहरू समेत समावेश गरिएको बताइएको छ । क्रेमलिनका अनु... थप हेर्नुहोस्

News-Image

पाँच दशकपछि भारत फर्किनु भयो शीर्ष नागा विद्रोही नेता मुइवाह

  • २०८२ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ । ९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ... थप हेर्नुहोस्

News-Image

हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

  • २०८२ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ । तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो । विमानमा रहेका चार चा... थप हेर्नुहोस्