अन्तर्राष्ट्रिय

News-Image

नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छ : मोदी

  • २०८२ भाद्र २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएकामा श्रीमती सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री कार्कीले कार्यभार स... थप हेर्नुहोस्

News-Image

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

  • २०८२ भाद्र २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा भनिएको छ ,“ह... थप हेर्नुहोस्

News-Image

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

  • २०८२ भाद्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गर्नुभएको छ । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गरी भन्नुभएको छ, “हालै नेपालमा भएको हि... थप हेर्नुहोस्

News-Image

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लाग... थप हेर्नुहोस्

News-Image

नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस् : भारतीय प्रधानमन्त्री

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा आफ्नो मन अत्यन्तै विचलित भएको भन्दै ने... थप हेर्नुहोस्

News-Image

जापानका प्रधानमन्त्री इशिबाद्वारा राजीनामा दिने घोषणा

  • २०८२ भाद्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतबार आफू सत्तामा बसेको एक वर्ष नपुग्दै पदबाट हट्ने घोषणा गर्नुभएको छ । उहाँको घोषणाले विश्वको चौथो ठूलो अर्थतन्त्रका लागि नयाँ अनिश्चितता थपेको छ । यसबेला जापान बढ्दो खाद्य मूल्यसँग जुधिरहेको छ र आफ्नो महत्त्वप... थप हेर्नुहोस्

News-Image

जेलेन्स्कीद्वारा पुटिनको मस्को बैठक प्रस्ताव अस्वीकार, किएभमा आमन्त्रण

  • २०८२ भाद्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनको मस्कोमा भेट्ने प्रस्ताव अस्वीकार गर्दै यस्तो अवास्तविक स्थान चयनले रुसले वार्ताप्रति वास्तविक चासो नराखेको सङ्केत दिएको बताउनुभएको छ । “म आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभ... थप हेर्नुहोस्

News-Image

एक सय दुई वर्षीय अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान

  • २०८२ भाद्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहणमाा विश्व कीर्तिमान कायम भएको छ । सो कीर्तिमान एक सय दुई वर्षीय कोकिची अकुजावा ले सफल आरोहण गरी कायम भएको छ । अकुजावा संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल उहाँको यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टक... थप हेर्नुहोस्

News-Image

आज अन्तरराष्ट्रिय परोपकार दिवस, मदर टेरेसाको स्मरण गरी मनाइँदै

  • २०८२ भाद्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज अन्तरराष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गर्नुभएकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ मनाइँदै छ । सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । अस... थप हेर्नुहोस्

News-Image

विजय दिवस परेडमा पुटिन र किम सहभागी, ट्रम्पद्वारा सीमाथि अमेरिकाविरुद्ध षड्यन्त्रको आरोप

  • २०८२ भाद्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

उत्तर कोरियाली नेता किम जोङ–उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको सबैभन्दा ठूलो सैन्य परेडमा सहभागिता जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकाविरुद्ध ‘षड्यन्त्र’ गरेको आरोप लगाउनुभएको छ । ट्रु... थप हेर्नुहोस्