
निर्वासित रुसी विपक्षी नेतृ युलिया नवलनायाले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुरोध गर्दै युद्धविरोधी अभिव्यक्तिका कारण थुनामा रहेका रुसी तथा युक्रेनी नागरिकहरूको रिहाइका लागि पहल गर्न आग्रह गर्नुभएको छ । गत... थप हेर्नुहोस्
दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षपछि, जापान र चीनले वार्षिकोत्सवलाई प्रमुख कार्यक्रमहरूसहित मनाइरहेका छन्, तर फरक मितिमा र फरक तरिकाले । जापानले अगस्ट १५ मा एक गम्भीर समारोहमा पीडितहरूलाई सम्झना गर्छ । उक्त दिन तत्कालीन सम्राट हिरोहितोले सरकारले... थप हेर्नुहोस्
वैज्ञानिकहरूले अस्ट्रेलियाली जङ्गली चराहरूमा लिङ्ग परिवर्तन (सेक्स रिभर्सल) को आश्चर्यजनक दरको दस्तावेजीकरण गरेका छन्। बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण यो परिवर्तन आएको अध्ययनले देखाएको छ । कुकाबुरा, म्याग्पी र लोरिकेट्सलगायत पाँच वटा स... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षीबीच यसै साता अलास्कामा हुने अमेरिका–रुस शिखर सम्मेलनका लागि कार्यक्रमतालिका बनाइरहेको उपराष्ट्रपति जेडी भान्सले बताउनुभएको छ । किएभको उपस्थितिका लागि युक्रेनका युरोपेली सहयोगीहरूले दबाब दिइरहेका... थप हेर्नुहोस्
हिमालय क्षेत्रमा आएको विनाशकारी बाढीपछि हराइरहेका कैयौं व्यक्तिहरूको खोजीका लागि भारतीय सेनाले बुधबार तालिमप्राप्त कुकुर, मानवरहित यन्त्र, ठूला मेसिन र उद्धार टोली परिचालन गरेको छ । उत्तराखण्ड राज्यको धाराली नामक पहाडी नगरमा मंगलबार परेको ठूलो पहिरो... थप हेर्नुहोस्
बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक दुर्घटनामा एउटै परिवारका सात जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जना बालबालिका रहेका छन् । चन्द्रगञ्ज हाइवे प्रहरी चौकीका प्रमुख मोबारक हुसैनका अनुसार, पीडितहरू हजरत शाहजलाल अन्तर्राष्ट्रिय ... थप हेर्नुहोस्
सन् १९४५ अगष्ट ६ मा हिरोशिमालाई ध्वस्त पार्ने आणविक बम ‘लिटिल ब्वाई’ अमेरिकीहरूले खसाल्दा बाए क्युङ–मी पाँच वर्षको हुनुहुन्थ्यो । त्यस समयमा शहरमा काम गर्ने हजारौं अन्य जातीय कोरियालीहरू जस्तै उहाँको परिवारले पनि यो त्रासलाई गोप्य राखेको थियो । औपनि... थप हेर्नुहोस्
न्युजिल्याण्डकी एक महिलालाई बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ । ‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुव्र्यवहार गरेको र बेवास्ता गरेको आरोप लगाइएको छ । अकल्याण्डबाट १०० किलोमिटर उत्तरमा रहेको काइ... थप हेर्नुहोस्
राहतकर्मीहरूले गाजामा झण्डै दस हजार भोकमरी पीडित परिवारलाई खाद्यान्न किन्नका लागि नगद सहयोग दिएका छन् । तर, बजारमा खाद्यान्न कम भएका कारण उनीहरूलाई खरिद गर्न कठिनाइ भएको छ । संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयका अनुसार बजारका मूल्यहरू धे... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दर्जनौँ व्यापारिक साझेदारहरूमा पुनः कर लगाउने आदेश दिनुभएको छ । यो अमेरिकी अर्थतन्त्रलाई फाइदा पुर्याउन विश्वव्यापी व्यापार पुनर्निर्माण गर्ने उहाँको मुख्य रणनीति हो । तथापि, थप वार्ताको ढोका खुला राख्ने ... थप हेर्नुहोस्
