अन्तर्राष्ट्रिय

News-Image

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

  • २०८२ आश्विन २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

करिब २४ महिनादेखि इजरायलले अनिश्चितता, पीडा र निराशाको गहिरो अन्धकार सहनु परेको थियो । तर बिहीबार बिहान मध्य तेल अभिवको ‘होस्टेज स्क्वायर’ नामक स्थलमा खुशी, आँसु र राहतको मिश्रणसहित आशाको विस्फोट भयो । समाचार सार्वजनिक हुनेबित्तिकै भिडमा खुसीको चिच्... थप हेर्नुहोस्

News-Image

गाजा युद्धविराममा सहमति : हमासद्वारा बन्धक मुक्त, इजरायलले कैदीहरू रिहा गर्ने

  • २०८२ आश्विन २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इजरायल र हमासबीच बिहीबार गाजा युद्धविराम सम्झौतामा सहमति भएपछि दुई वर्षभन्दा बढी समयदेखि जारी रक्तपातपूर्ण युद्ध अन्त्य हुने सम्भावना देखिएको छ । यस सम्झौताले बाँकी जीवित इजरायली बन्धकहरूलाई केही दिनभित्रै मुक्त गर्ने बाटो खुलाएको छ । यसले युद्धले ह... थप हेर्नुहोस्

News-Image

विद्यालय भवन भत्किंदा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

  • २०८२ आश्विन १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय भत्किंदा कम्तीमा ९१ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहो... थप हेर्नुहोस्

News-Image

छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

  • २०८२ आश्विन १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो । दुवै पार्टीका नेताहरू ... थप हेर्नुहोस्

News-Image

फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते

  • २०८२ आश्विन १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनुपरेको छ । अमेरिकी भूगर्भीय स... थप हेर्नुहोस्

News-Image

ट्रम्प–नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०–बुँदे योजना, समीक्षा गर्दै हमास

  • २०८२ आश्विन १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमतिमा गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने २०–बुँदे योजना प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले रक्तपातपूर्ण द्वन्द्वप्रति असन्तुष्टि ... थप हेर्नुहोस्

News-Image

चीनका पूर्व कृषिमन्त्रीलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको सजाय

  • २०८२ आश्विन १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार दुई वर्षको स्थगनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । यसबारेको जानकारी उत्तरपूर्वी जिलिन प्रान्तस्थित चाङ्चुन जन अदालतले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । अदालतका अनुसार ताङले सन्... थप हेर्नुहोस्

News-Image

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड हुँदा ३६ जनाको मृत्यु, ४० घाइते

  • २०८२ आश्विन १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्‍यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम. सुब्रमण्यमले शनिबार राति यो ... थप हेर्नुहोस्

News-Image

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

  • २०८२ आश्विन ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्र मुख्यालयमा आयोजित एक अन्तर्वार्तामा महासचिव गुटेरेसले पछिल्लो समय इजरायलले कब्जा गरिरहेको पश्चिमी किनारको विषयमा गम्भीर ... थप हेर्नुहोस्

News-Image

ट्रम्पद्वारा २३ देशलाई अवैध लागुऔषध ट्रान्जिट वा उत्पादक देश घोषणा, चीन र पाकिस्तान पनि समावेश

  • २०८२ आश्विन २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा पेस गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेशन’ मा २३ वटा देशलाई प्रमुख लागुऔषध ट्रान्जिट वा अवैध लागुऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नुभएको छ । यी देशहरूमध्ये चीन, अफगानिस्तान, भारत र पाकिस्तान पनि परेका छन् । रा... थप हेर्नुहोस्