अन्तर्राष्ट्रिय

News-Image

रुसले दियो फिनल्याण्ड र स्वीडेनलाई यस्तो चेतावनी

  • २०७९ बैशाख २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। साथै रुसले आफ्नो पश्चिमी भागमा दोब्बर भन्दा बढी सेना थप्ने पनि बताएको छ । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिँदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स... थप हेर्नुहोस्

News-Image

एकै परिवारका ८ जनाको हत्या

  • २०७८ चैत्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मेक्सिकोमा एकै परिवारका ८ जना सदस्यको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सोमबार उनीहरुको हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई... थप हेर्नुहोस्

News-Image

यसरी भए पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त

  • २०७८ चैत्र २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । अविश्वासको प्रस्ताव पारित भएसँगै पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त भएका हुन् । शनिबार राति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । ३४२ सदस्यीय संसद्‌मा विपक्षी दलहरूले अविश्वासको... थप हेर्नुहोस्

News-Image

रुसद्वारा युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, ३० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

  • २०७८ चैत्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा रुसी रकेट हमला भएको छ । आज (शुक्रबार) युक्रेनको क्रामाटोस्र्क स्टेशनमा रकेट आक्रमण भएको हो । आक्रमणमा परी कम्तीमा ३० जना भन्दा बढीको मृत्यु भएको छ भने १०० जना भन्दै बढी घाइते भएका छन् । देशको पूर्वी क्... थप हेर्नुहोस्

News-Image

टेक्सासमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु

  • २०७८ चैत्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलवार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सङ्घीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य टेक्सासको वाकोबाट करिब ... थप हेर्नुहोस्

News-Image

यमनी राष्ट्रपतिले गरे हुथी विद्रोहीलाई यस्तो आग्रह

  • २०७८ चैत्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वार्ताबाट सहमति गरी युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनका राष्ट्रपतिले आग्रह गरेका छन् । साउदी अरब समर्थित राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले सरकारसँग वार्ताको टेबुलमा बसेर सम्झौता गरी युद्ध अन्त्य गर्न सोमबार आह्वान गरेका हुन् । हजारौँ नागरिकको ... थप हेर्नुहोस्

News-Image

एनआरएनलाई राजनीतिबाट अलग्याइयोस् : अभियन्ता

  • २०७८ चैत्र २२, मंगलवार
  • विष्णु शीतल

नेपाल फर्किएर वा नफर्किएरै पनि आफूले सिकेकोे ज्ञान, सीप, पैसा आदिबाट आफ्नो मातृभूमिलाई मद्दत गर्न गैरआवासीय नेपालीहरू तत्पर छन् तर यसको लागि एनआरएन नेतृत्व र नेपाल सरकारले उचित वाताबरण मिलाइदिनु पर्नेमा विद्वानहरूले विशेष जोड दिएका छन् । नेपाली पत... थप हेर्नुहोस्

News-Image

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा संसद् विघटनको सिफारिस

  • २०७८ चैत्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्न सिफारिस गरेका छन् । उनले संसद्‌मा आफूविरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केहीबेरमै संसद् विघटनको सिफारिस गरेका हुन् । सञ्चार माध्यमसँगको कुराकानीका क्रममा उनले आफूले... थप हेर्नुहोस्

News-Image

दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

  • २०७८ चैत्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक... थप हेर्नुहोस्

News-Image

युक्रेनको प्रशासनिक भवनमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३३ घाइते

  • २०७८ चैत्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् । युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना... थप हेर्नुहोस्