अन्तर्राष्ट्रिय

News-Image

मधेशी एकता समाजले दुबईमा मनायो विजयादशमी

  • २०८१ कार्तिक १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको ठूलो उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. रा... थप हेर्नुहोस्

News-Image

बेल्जियम स्थानीय सरकारमा नेपाली उम्मेदवारको जित

  • २०८१ आश्विन २८, सोमबार
  • पत्रपत्रिकाबाट

बेल्जियममा भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित हुनुभएको छ । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु... थप हेर्नुहोस्

News-Image

सडक दुर्घटनामा छ जनाको मृत्यु, आठ घाइते

  • २०८१ आश्विन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको पूर्वी वर्दक प्रान्त र पश्चिमी हेरात प्रान्तमा साँझ भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा छ जना यात्रुको ज्यान गएको छ भने अन्य आठ जना घाइते भएका छन् । राजधानी काबुललाई दक्षिणी कान्दाहार प्रान्तसँग जोड्ने राजमार्गमा शुक्रबार सा... थप हेर्नुहोस्

News-Image

भारतका उद्योगपति रतन टाटाको निधन

  • २०८१ आश्विन २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नटाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उहाँको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । टाटालाई वृद्धावस्थासँगै देखिने कमजोर स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना गरिएको उहाँको पारिवारि... थप हेर्नुहोस्

News-Image

हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु

  • २०८१ आश्विन १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् । अधिका... थप हेर्नुहोस्

News-Image

बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते

  • २०८१ आश्विन १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतको मध्य प्रदेश राज्यमा रोकिराखेको ‘डम्पर ट्रक’मा बस ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४९० किलोमिटर उत्तरपूर्वमा पर्ने मैहर जिल्लाको नादान देहात प्रहरी चौकी क्षेत्रमा शन... थप हेर्नुहोस्

News-Image

हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, आठ घाइते

  • २०८१ आश्विन १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । मारी पेट्रोलियम कम्पनी लिमिटेडका कर्मचारी बोकेको चार्टर्ड हेलिकप्टरमा शेवा क्याम्प जाँदै गर्दा प्राविधिक समस्य... थप हेर्नुहोस्

News-Image

सात वर्षीय बालकलाई बलि दिइयो

  • २०८१ आश्विन ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित... थप हेर्नुहोस्

News-Image

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई आधा शताब्दी भन्दा बढी समयपछि सफाइ

  • २०८१ आश्विन १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई हत्याको सजाय भोगेको आधा शताब्दीभन्दा बढी समयपछि जापानी अदालतले प्रमाण बनावटी भएको फैसला गर्दै बिहीबार सफाई दिएको छ । प्रतिकुल स्वास्थ्य अवस्थाले ८८ वर्षीया पूर्व बक्सर इवाओ हाकामादा आफ्नो मुद्दाको फैसला सुन... थप हेर्नुहोस्

News-Image

तीन जना सवार हेलिकप्टर बेपत्ता

  • २०८१ आश्विन १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रुसको सुदूर पूर्वको अमुर क्षेत्रमा तीन जना सवार रोबिन्सन आर६६ हेलिकप्टर बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । रुसी आपत्कालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाका अनुसार हेलिकप्टरले सोमबार आफ्नो आपत्कालीन ‘बीकन सिग्नल’ सक्रिय... थप हेर्नुहोस्