अन्तर्राष्ट्रिय

News-Image

दक्षिणपूर्वी एसियाली देशसँग सम्बन्ध विस्तारमा अमेरिका

  • २०७९ कार्तिक २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो वाइडेन अमेरिकाबाट कम्बोडियातर्फ प्रस्थान गरेका छन् । आसियान क्षेत्रमा चिनियाँ प्रभाव विस्तार भइरहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले त्यसलाई सन्तुलनमा ... थप हेर्नुहोस्

News-Image

सिरियामा जारी हिंसाप्रति राष्ट्रसङ्घीय प्रमुखको चासो

  • २०७९ कार्तिक २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सिरियामा पछिल्ला केही दिनयता जारी रहेको हिंसाप्रति चासो व्यक्त गरेका छन् । उनले केही दिनयता सिरियाका विभिन्न भूभागमा हिंसात्मक हमला भएर केही व्यक्तिको ज्यान गएको तथा कैयौँ व्यक्ति विस्थापित हुन पुगेका ... थप हेर्नुहोस्

News-Image

बेलायतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति

  • २०७९ कार्तिक २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बेलायतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई बेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् । बेलायतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा एक ... थप हेर्नुहोस्

News-Image

भारतमा सर्पको डसाइबाट मात्र वर्षमा ६४ हजारभन्दा बढीको मृत्यु

  • २०७९ कार्तिक २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जनाभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ । भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिके... थप हेर्नुहोस्

News-Image

ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जनाको मृत्यु, ६ जना घाइते

  • २०७९ कार्तिक १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतको कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा ७ महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ । बुढामनहल्ली गाउँपालिकाका महिला ... थप हेर्नुहोस्

News-Image

गुजरात पुल दुर्घटना : खोज तथा उद्धार स्थगन

  • २०७९ कार्तिक १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन् । गत आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँचिदा १४१ जनाको मृत्यु भएको थियो भने कैयौँ हराएका थिए । उद्धारकर्ताले गएरातिदेखि खोज स्थगन गरेका हुन् । नदीब... थप हेर्नुहोस्

News-Image

अरब लिगको सम्मेलन अल्जेरियामा सुरु

  • २०७९ कार्तिक १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा मङ्गलबार साँझदेखि सुरु भएको छ । यो अरब लिगको ३१ औँ शिखर सम्मेलन भएको बताइएको छ । यस सम्मेलनका मुख्य एजेण्डामा खाद्य सुरक्षा र इजरायल प्यालेस्टाइन रहेकाे बताइएको छ । यसअघि लिगको ३० औँ सम्मेलनको आयोज... थप हेर्नुहोस्

News-Image

गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु

  • २०७९ कार्तिक १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा १४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो ... थप हेर्नुहोस्

News-Image

भागदौड मच्चिँदा १५१ जनाको मृत्यु

  • २०७९ कार्तिक १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । इसाई धर्माबलम्बीहरूले प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोवीन’मा सहभागी मानिसहरू राजधानीको प्रसिद्ध इटावोन... थप हेर्नुहोस्

News-Image

नयाँ सरकार गठनको महासचिव गुटरेसद्वारा स्वागत

  • २०७९ कार्तिक १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गरेका छन् । २१ सदस्यीय मन्त्रिपरिषदमा तीन जना महिला नियुक्त भएकामा त्यसको पनि उनले स्वागत गरेको महासचिवका प्रवक्ताले बताएका छन् ।महासचिव गुटरेसले नयाँ सरका... थप हेर्नुहोस्