अर्थ वाणिज्य

News-Image

तोकियो सुनको मूल्य, तोलामै साढे १० हजार महँगियो

  • २०७७ जेष्ठ २५, आईतवार

साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्य तोकिएको छ। लकडाउन लागू भएपछि अर्थात चैत ११ गतेयता आज मात्रै सुनको मूल्य तोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल... थप हेर्नुहोस्

News-Image

आजदेखि बिहान ११ बजेसम्म पसल खोल्ने महासङ्घको निर्णय

  • २०७७ जेष्ठ २२, बिहीबार

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आजदेखि बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको छ । लकडाउन लम्बिँदै जाँदा व्यापारी तथा व्यवसायी पेसाबाटै पलायन हुने र रोजीरोटी नै गुम्ने अवस्था आएकोले आजदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने... थप हेर्नुहोस्

News-Image

२५ जेठभित्र कर बुझाउन करदातालाई सरकारको ताकेता

  • २०७७ जेष्ठ २०, मंगलवार

कर बुझाउन करदातालाई सरकारले जेठ २५ गते सम्मको अन्तिम समयसिमा तोकेको छ । कोरोना भाइरस महामारीका कारण भईरहेको लकडाउनले गर्दा २ महिना थपिएको समय सकिनै लाग्दा सरकारले अन्तिम समयसिमा तोकेको हो । आन्तरिक राजस्व विभागले मंगलबार कर र कर विवरण बुझाउन भन्दै... थप हेर्नुहोस्

News-Image

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

  • २०७७ जेष्ठ १६, शुक्रबार

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १५ खर्ब हाराहारीको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । चालू खर्चतर्फ नौ खर्ब ४८ अर्ब, पुँजीगत खर्चतर... थप हेर्नुहोस्

News-Image

साना व्यवसायीलाई करमा ‘बम्पर’ छुट, के केमा बढ्यो कर ?

  • २०७७ जेष्ठ १५, बिहीबार

सरकारले लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा ठूलो मात्रामा छुट दिएको छ । कोरोनाका कारण ती व्यवसायमा परेको सङ्कटलाई सम्बोधन गर्न सरकारले ठूलो मात्रामा कर छुट दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गरेको आर... थप हेर्नुहोस्

News-Image

विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन, प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा रोजगारी प्रदान गरिने

  • २०७७ जेष्ठ १५, बिहीबार

सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्दै विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञ... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम व्यवसायीहरूका मागहरू यथाशीघ्र सम्बोधन गरिनुपर्छ : एशोसिएशन

  • २०७७ जेष्ठ १२, सोमबार

कोरोना भाइसरका कारण लामो समयदेखि मुलुक लकडाउनमा रहेको अवस्थामा अत्यावश्यक सेवाअन्तर्गत् गर्ने पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरूको जीवन जोखिममा परेको मात्र नभई आर्थिक रूपमा पनि मारमा परेको भन्दै पेट्रोलियम व्यवसायमा संलग्नहरूको व्यक्तिगत स... थप हेर्नुहोस्

News-Image

सीमा विवादको रिस यसरी फेर्यो भारतले, पाम तेल र चिया निर्यातमा अवरोध

  • २०७७ जेष्ठ ११, आईतवार

नेपालसँग देखिएको सीमा विवादको रिस भारतले विभिन्‍न बहानामा फेर्न थालेको छ । पाम तेल आयातमा रोक लगाएको भारतले नेपालमै उत्पादित चिया निर्यातमा पनि अवरोध गर्न थालेको छ । भारतले चियासँगै अन्य कृषि उपजमा निर्यातमा अवरोध गरेर सिमा विवादको रिस फेर्न थालेको ह... थप हेर्नुहोस्

News-Image

महालक्ष्मी बैंकले गर्‍यो आफ्ना सबै कर्मचारीको जीवन बीमा

  • २०७७ जेष्ठ ७, बुधबार

महालक्ष्मी विकास बैंकले कर्मचारीहरुको जीवन बीमा गरेको छ। कोरोना भाइरसको जोखिममा पनि काम गरिरहेका कर्मचारीहरुको स्वास्थ्यलाई मधयनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको बीमा गरेको हो। बैंकले कोभिड–१९ बाट भविष्यमा आइ पर्न सक्ने समस्याबाट बच्न उच्च सर्तक... थप हेर्नुहोस्

News-Image

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

  • २०७७ जेष्ठ २, शुक्रबार

पेट्रोलियम पदार्थको वितरणलाई सहज बनाउन सरकारले अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भार... थप हेर्नुहोस्