अर्थ वाणिज्य

News-Image

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

  • २०८१ चैत्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लग... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८१ चैत्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, ग... थप हेर्नुहोस्

News-Image

चिया अवलोकनका लागि चिनियाँ टोली नेपालमा

  • २०८१ चैत्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्यो... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

  • २०८१ चैत्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुप... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक १० दशमलव १४ अङ्कले घट्यो

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । सोमबार परिसूचक १० दशमलव १४ अङ्कले घटेर दुई हजार सात सय चार दशमलव ७० को विन्दुमा कायम भएको हो । सोमबार तीन सय ३१ कम्पनीको ९९ लाख ३५ हजार आठ सय ७२ कित्ता शेयर ५७ हजार पाँच सय ८५ पटक खरिदबिक... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य स्थिर, आज कति छ तोलाको ?

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज(सोमबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य आइतबार प्रतितोला रु १ लाख ७४ हजार १०० रुपैयाँ तोकिएकामा आज पनि सोहि मूल्यमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य भने रु पाँचल... थप हेर्नुहोस्

News-Image

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गर्नुभयो । फूलको व्यापार विस्तार गर्दै गुरुङले उहाँले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहनुभएको छ । ह... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, ग... थप हेर्नुहोस्

News-Image

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर... थप हेर्नुहोस्

News-Image

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन

  • २०८१ चैत्र ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्यु... थप हेर्नुहोस्