अर्थ वाणिज्य

News-Image

मौद्रिक नीति प्रभाव : ८ मिनेटमै सकियो आजको सेयर कारोबार

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा उछाल देखिएको छ । मौद्रिक नीति आएपछिको पहिलो कारोबार दिनमा ८ मिनेट मात्रै कारोबार भएर पोजेटिभ सर्किट लाग्दै बन्द भएको छ । बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेर १४७९.०३ अंकमा पुगेको छ । आज नेप्सेमा १०५ कम्पनीक... थप हेर्नुहोस्

News-Image

बढ्यो सुनको मूल्य, तोलाको कति ?

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन भने तोलामा ९२ हजार ६५ रुपैयाँम... थप हेर्नुहोस्

News-Image

सुन तथा तथा चाँदीको मूल्यमा गिरावट, कति पुग्यो ?

  • २०७७ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शुक्रवार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ७ सय रहेको थियो । आज तोलामा ५ सयले कमि आइ प्रतितोला सुनको मूल्य ९२ हजार २ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको... थप हेर्नुहोस्

News-Image

श्रावण १ बाट अबैध फोन विक्रेतालाई कार्वाही हुने

  • २०७७ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा विभिन्न ब्राण्डका मोबाइल फोनका आयातकर्ताहरूको छाता संगठन ‘मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन’ र देशका विभित्र क्षेत्रमा मोबाइल फोनका बिक्री वितरण गर्दै आएका क्षेत्रीय वितरकहरूको छाता संगठन ‘नेपाल मोबाइल वितरक संघ’ को देशभित्र अनाधिकृत-अवैध मोबाइ... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफ इन्स्योरेन्सबाट सिइओ झाले लिए विदा

  • २०७७ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा साउन १ गतेबाट विदा लिदैंछन् । उनले संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलता पूर्वक पूरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट विद... थप हेर्नुहोस्

News-Image

सनराइज बैंकले उपत्यकामा खोल्यो पाँच नयाँ शाखा

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सनराइज बैंकले काठमाडौँ उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी काठमाडौँ उपत्यकामा चारवटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो । बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमार... थप हेर्नुहोस्

News-Image

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टितेलमा एक-एक रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोल प्रति लिटर १ सय २, डिजेल र मट्टीतेल प्रत... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो आज ?

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज सुन अहिले सम्मकै उच्च विन्दुमा कारोवार भइरहेको छ । सुन आज प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको हो । मंगलबार प्रतितोला ७०० रुपैयाँले बढ्दै सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि ६ सय... थप हेर्नुहोस्

News-Image

बैंकले किस्ता तिर्न ताकेता गरेपछि १५५ गाडीको चाबी बैंकलाई नै बुझाइयो

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ। पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् । ऋण लिएर गाडी ... थप हेर्नुहोस्

News-Image

आज पनि बढ्यो सुनको मूल्य

  • २०७७ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला आज ६ सय रूपैयाँ बढेको छ । मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा... थप हेर्नुहोस्