
स्थानीय बजारमा आज पहेंलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन सत्र सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्... थप हेर्नुहोस्
नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । आजै रातिदेखि नै बढाउने तयारी गरिएको आयल निगम स्रोतले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएपछि नेपालमा पनि बढाउनुपरेको निगम स्रोतले जानकारी दियो । नेपाल आयल... थप हेर्नुहोस्
सीमा क्षेत्रमा पेट्रोलियम पदार्थ चोरी निकासी बढेको कुरा विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित भएपछि नेपाल आयाल निगमले कढाइका साथ पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न आफ्ना सबै क्षेत्रीय र प्रादेशिक कार्यालयहरूलाई परिपत्र गरेको छ । भारतीय क्षेत्रको सीमा... थप हेर्नुहोस्
साताको पहिलो दिन आज सेयर बजारमा ७९.७४ अंकले घटेको छ । कारोबार शुरू भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बजार अन्तिमसम्ममा ७९.७४ अंकले घटेर बन्द भएको हो। यस क्रममा नेप्सेमा आठ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ। यस्तै एक करो... थप हेर्नुहोस्
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य रु ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी... थप हेर्नुहोस्
काठमाण्डौको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु भेटिएको छ । तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाए... थप हेर्नुहोस्
आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ महंगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार १ सय र तेजाबी सुन ८९ हजार ६ सय ५० रुपैयाँ पुगेको हो। सोमबार छापावाल सुन ८९ हजार र तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा... थप हेर्नुहोस्
मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरूको सुविधाको लागि ‘आक्स मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा आफ्नो वेबसाइटमार्फत् सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । ग्राहकहरुले यस भर्चुअल सहायता सेवामार्फत् छिटो, छरितो र सह... थप हेर्नुहोस्
सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा मिति २०७७ फाल्गुन ९ गते आइतवार भर्चुवलमाध्यमबाट सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने रु चौसठ्ठी करोड दुई लाख एकहत्तर हजार ... थप हेर्नुहोस्
सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेको छ। आज छापावाल सुन प्रतितोला प्रतितोला ८ सयले बढेर ८९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। शुक्रबार ८८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेर प्रत... थप हेर्नुहोस्
