अर्थ वाणिज्य

News-Image

सिभिल बैंकले ग्लोबल मनी विक मनाउने

  • २०७७ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिभिल बैंकले ‘ग्लोबल मनी विक’ को उपलक्ष्यमा ग्लोबल मनी विकको सात दिनमा प्रदेशको रोल क्रमअनुसार विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाउने एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । निर्धारित कार्यक्रम अनुसार चैत्र ९ गते प्रदेश नं १ स्थित अर्... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

  • २०७७ चैत्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमीआरटी बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको छ । शुक्रबार राजधानीको हायात होलटमा आयोजित एक भव्य समारोहका बीच उक्त सम्मान गरेको हो । विश्वका अभिकर्ताहरूको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमीआरटी) २... थप हेर्नुहोस्

News-Image

राजधानीका यी स्थानमा काटिदैछन् आज बिजुली

  • २०७७ चैत्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लाल... थप हेर्नुहोस्

News-Image

भारततिर बढ्यो इन्धनको चोरी तस्करी

  • २०७७ चैत्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा नेपालबाट पेट्रोलियम पदार्थ भारततिर चोरी तस्करीको श्रृङ्खला बढेको नेपाल आयल निगमले जनाएको छ । अहिले भारतमा भन्दा नेपालमा पेट्रोल प्रति लिटर ३३.४२ रुपैयाँ र डिजेल प्रति लिटर ३९.६१ रुपैयाँ सस्तो... थप हेर्नुहोस्

News-Image

आज काठमाडौंका यी क्षेत्रमा तीन घण्टा बत्ती जाने

  • २०७७ चैत्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । महाराजगञ्ज वितरण केन्द्रको ब... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकको नगदरहित अभियान धनगढीमा पनि

  • २०७७ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ । उक्त बजारका विभिन्न ब्यापारीहरूलाई सिभिल बैंकको क्युआर कोड वितरण गरी नगदरहित अभियानलाई प्रोत्साहन गरेको बैंकले जनाएको छ... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथका ग्राहकहरूले दृष्टि आई केयरमा सुविधा पाउने

  • २०७७ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डबाहक ग्राहकहरूलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट क... थप हेर्नुहोस्

News-Image

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो। निगमले जारी गरेको सूचना अनुसार इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्य अनु... थप हेर्नुहोस्

News-Image

काठमाडौंका यी स्थानमा आज ६ घण्टा बत्ती जाने

  • २०७७ फाल्गुन २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको जोरपाटी वितरण केन्द्र र बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ । जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका क्षेत्रमा र बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका क्षेत्रमा ६ घण्टा बत्ती जाने भएको ... थप हेर्नुहोस्

News-Image

शिवरात्रि मेलामा निःशुल्क अगरबत्ती वितरण

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हिन्दूहरूको महान् पर्व महाशिवरात्रि मेलाको अवसर पारेर सावित्री कंचनजंगा अगरबत्तीले पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरूलाई स्याम्पलका रूपमा सावित्री कंचनजंगा अगरबत्ती निःशुल्क रूपमा वितरण गरेको छ । यस उद्योगले पशुपति क्षेत्रका तीन ठाउँमा स्टल राखी अ... थप हेर्नुहोस्