अर्थ वाणिज्य

News-Image

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माग भन्दा धेरै आवेदन परेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ आज गोला प्रथाद्वारा बाँडफाँड भएको छ। धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँड भएको हो। ३ लाख २५ हजार १६५ आवेदकलाई समानुपातिक हिसाबले १० कित्ताका दरले... थप हेर्नुहोस्

News-Image

काठमाडौंका विभिन्न ठाउँमा आज पनि बत्ती जाने

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ । फुटुङ, पद्मसाल, चिम्बर पोखरी, साङ्लाफाँट, जरङ्खु, काभ्रेस्थली, देवीस्थान, ठूलो इनार, खुलालटार, थापागाउँ, नागपोखरी, संगमफाँटलगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्र... थप हेर्नुहोस्

News-Image

नब्वे रुपैयाँ बिजुलीको बिल तिर्न १२ सय खर्च

  • २०७७ फाल्गुन ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बैतडीको दोगडाकेदार गाउँपालिकाको सित्तड गाउँमा तीन वर्षअघि बिजुली पुग्यो । गाउँ झलमल्ल भयो । बिजुलीले गाउँ उज्यालो भए पनि यहाँका बासिन्दाको मुहारमा भने अझै उज्यालो छाएको छैन । महिना दिन बिजुली बाल्दा ९० रुपैयाँ बिल उठ्छ । तर त्यो ९० रुपैयाँ बिल तिर्न ... थप हेर्नुहोस्

News-Image

 सुनको मूल्यमा भारी गिरावट, कतिमा भैरहेछ कारोबार ?

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनचाँदीको मूल्यमा आज गिरावट आएको छ। आज छापावाल सुन तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो। त्यस्तै बुधबार तेजावी सुनको मुल्य... थप हेर्नुहोस्

News-Image

एक सातामै दुई पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ । बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्... थप हेर्नुहोस्

News-Image

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • २०७७ फाल्गुन २, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रुपैयाँले घटेर रु ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य आज आइतबार ९० ह... थप हेर्नुहोस्

News-Image

आज काठमाडौंका यी स्थानमा विद्युत् कटौती गरिँदै

  • २०७७ फाल्गुन १, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत प्राधिकरणको बाानेश्वर वितरण केन्द्रले आज (शनिबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्दै छ। सार्वजनिक सूचनाअनुसार साँखु, गोठाटार र कोटेश्वर फिडरअन्तर्गत आज विद्युत बन्द गरिने भएको हो। जसअनुसार साँखु फिडरअन्तर्गतका क्षेत्रमा ... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकले सुरु गर्यो नगदरहित अभियान

  • २०७७ माघ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको बैंकबाट प्राप्त विज्ञप्तिमा उल्लेख छ । प्रमुख अतिथिका रूपमा र... थप हेर्नुहोस्

News-Image

ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ माघ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्य आज ६ सय रुपैंयाले घटेको छ । शुक्रबार सुन तोलाको ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा फेरि बर्ल्डफ्लु भेटियो, १४ सय हाँस–कुखुरा नष्ट

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा फेरि बर्डफ्लु भेटिएको छ । तारकेश्वर नगरपालिकाको साङ्लेखोला छापका किसानले पालेका हाँसमा विहीवार बर्डफ्लु पुष्टि भएको हो । साङ्लेखोला छापका किसान प्रल्हाद तामाङ र उनका छोरा सुमनले पालेको हाँसमा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिकाका प्रव... थप हेर्नुहोस्