अर्थ वाणिज्य

News-Image

आज सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो?

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९ सय रुपैयाँ सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला १ ल... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंक र एनसीसी बैैंक लि. बीच सहकार्य

  • २०७७ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि. को करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिने विज्ञप्तिमा ... थप हेर्नुहोस्

News-Image

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

  • २०७७ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा सुनको मूल्य आज सम्मकै उच्च विन्दुमा पुगेको छ । आज प्रतितोला ११ सयले बढ्दै १ लाख २ हजार ५ सयमा कारोबार भइरहेको छ । यो मूल्य आज सम्मकै उच्च हो । बुधबार पनि सुन १६ सयले बढेको थियो । गत हप्ता पनि सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पायो ।... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यले बनायो रेकर्ड, तोलाको कति पुग्यो ?

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । प्रतितोला सुनको मूल्य एक लाखभन्दा बढी भएको यो इतिहासमा नै पहिलो पटक हो ।  पछिल्लो समय कोरोनाभाइरसका कारण विश्वमा आएको आर्थिक मन्दीका कारण सुनको मूल्य लगातार उकालो लागिरहेको छ । अघिल्लो दिनको तुलन... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कति पुग्यो लिटरको ?

  • २०७७ श्रावण १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायक... थप हेर्नुहोस्

News-Image

सुनको भाउ लाख नजिक, कति पुग्यो प्रतितोला सुनको मूल्य?

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा सुनको भाउले लाख छुनै लागेको छ । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार रुपैय... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य इतिहासकै उच्च, प्रतितोला कति पुग्यो ?

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बिहीवार सुनको मूल्य १ लाख नजिक पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार प्रतितोला छापावाल सुन ९८ हजार ५ कायम भइ कारोबार भएको थियो भने आज तोलामा ५ सयले बृद्धि भइ ९९ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै त... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्यो

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा बुधवार सुनको मूल्यमा बृद्धि भइ नयाँ रेकर्ड कायम भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९८ हजार २ सय रहेका थियो । बुधवार (आज) मूल्य बृद्धि भइ प्रतितोला सुन ९८ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघल... थप हेर्नुहोस्

News-Image

कमलादीबाट १० किलो भन्दा धेरै ‘सुन’ बरामद

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको कमलादीबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । १० किलो भन्दा धेरै सुनको झोला फालेर तस्करहरु फरार भएको प्रहरीले जनाएको छ । कमलादी चेकप्वाइन्टमा प्रहरीले चेकजाँच गर्न खोजेपछि तस्करहरु झोला फालेर भागेको बताइएको छ । उक्त झोलाबाट दुई थ... थप हेर्नुहोस्

News-Image

आज सुनको मूल्यमा तोलामा कति बढ्यो?

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्य लगातार बढ्दो क्रममा छ । मंगलबार पनि सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा ९७ हजार पाँच सय ... थप हेर्नुहोस्