अर्थ वाणिज्य

News-Image

बैंक कर्मचारीमा कोरोना पुष्टि भएपछि पाँच दिनका लागि सबै बैंक बन्द

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् । यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कार... थप हेर्नुहोस्

News-Image

आज सुनको मूल्यमा किन घटबढ भएन ?

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हिन्दु महिलाहरुको महान चाड तिजको दिन सुनको मूल्य यथावत् (स्थिर) छ । बिहीबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि ९८ हजा... थप हेर्नुहोस्

News-Image

प्रहरीले कर्मचारी रोकपछि बैंकहरुको सेवा बन्द

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

न्यूनतम कर्मचारी सङ्ख्यामा न्यूनतम शाखा सञ्चालन गरेर सेवा दिने तयारी बैंकहरुले गरे पनि बिहीबार सेवा अवरुद्ध भएको छ । कर्मचारीहरू बाटो-बाटोमा रोकिएपछि बिहीबार सेवा बन्द गर्नु पर्रेको बैंकहरूले बताएका छन् । बैंकर्स संघको बैठकले बिहीबार शाखा नखोल्न प... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुनको भाउमा पुन: गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) का लागि छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार र बुधबार तोलाको १ लाख ४ सय रुपैयाँ कायम थियो । बुधबारको तुलनामा तोलामा १६ सय रुपैयाले सुनको भाउ घट... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंकद्वारा १ करोड ७ लाख ५९ हजार सहयोग

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवम् सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु-याउने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू. १ कर... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डमार्फत उपहार किन्दा ३० प्रतिशतसम्म छुट

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा ३० प्रतिशतसम्म छुटको योजना ल्याएको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । हरेक वर्ष कुशे औंशीको द... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो लिटरको ?

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेवाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा र डिजेल र मट्टितेलको मूल्य ९१ र... थप हेर्नुहोस्

News-Image

फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको

  • २०७७ श्रावण २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको सुन विहीबार प्रतितोलामा दुई हजार ४ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य रेकर्ड राखेर नै धेरै घट्यो, कति पुग्यो तोलाको मूल्य?

  • २०७७ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

बुधबार सुनको मूल्य ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ९५ हजार ४०० रुपैयाँमा क... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंक र हाउस अफ इन्टेरियर बीच सहकार्य

  • २०७७ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंक लि, कमलादी र हाउस अफ इन्टेरियर सुकेधारा, काठमाडौंबीच बैंकका ग्राहकहरूलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा हाउस अफ इन्टेरियरको तर्फबाट प्र... थप हेर्नुहोस्