
अर्को बैंकको एटिम कार्डबाट रकम निकाल्दा अब शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रवार भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थालाई शुल्क नलिन भनेको हो । यसअघि एक बैंकको एटिएमबाट अर्को बैंकको एटिएम सेवा प्रयोग गरेर... थप हेर्नुहोस्
शनिबार काठमाडौंका केही ठाउँमा आठ घण्टा बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । रत्नपार्क वितरण केन्द्रको कालिकास्थानदेखि विजय मेमोरियल स्कुलसम्मको ११ केभी लाइन मर्मत गर्नुपर्ने हुँदा बिहान ७ बजेदेखि ३ बजेसम्म बत्ती जाने प्राधिकरणको विज्ञप... थप हेर्नुहोस्
सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा झरेको थियो । यस्तै चाँ... थप हेर्नुहोस्
नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिनको तुलनामा बुधबार छापावाल सुन तोलाको ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन ४ सयले सस्तिँदा तेजाबी... थप हेर्नुहोस्
पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट क्षमताको... थप हेर्नुहोस्
राजधानीका केही स्थानमा भोलि दिनभर विद्युत कटौती हुने भएको छ। बुधबार रुखको हाँगाविगा कटान कार्य, लाइन मर्मत कार्य तथा केवल हेड मर्मत कार्यको लागि बिहान ११ बजे देखि साँझ ५ बजेसम्म स्यूचाटार फिडर अन्तर्रगतका क्षेत्र सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले... थप हेर्नुहोस्
केही दिन देखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । आज मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । छापावाल सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्... थप हेर्नुहोस्
नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले आफ्ना सदस्यहरूलाई निःशुल्क कोरोना बीमा गराइदिएको छ । सुनको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएपछि सुनचाँदी व्यवसायमा देखिएको व्यवसायिक कठिनाई र विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै संघले आफ्ना सदस्यह... थप हेर्नुहोस्
सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता ‘प्रिमियम बचत खाता’ योजना ल्याएको छ । यस अन्तर्गत बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस बचत खाताको न्युनतम मौज्दात रु १०,००० रहेको छ भने यस बचत खाता खोल्द... थप हेर्नुहोस्
नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टे... थप हेर्नुहोस्
