खेलकुद

News-Image

पीएनजीमाथि नेपालको सानदार जित

  • २०७९ फाल्गुन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई पराजित गरेको छ । आज (बिहीबार) भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ... थप हेर्नुहोस्

News-Image

आशिफको शतकमा नेपालद्वारा पीएनजी सामू जितको लागि २९८ रनको लक्ष्य प्रस्तुत

  • २०७९ फाल्गुन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई जितको लागि रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशम... थप हेर्नुहोस्

News-Image

एकदिवसीय क्रिकेटमा आशिफको पहिलो शतक

  • २०७९ फाल्गुन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा र पपुवा न्युगिनी(पीएनजी) विरूद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको ... थप हेर्नुहोस्

News-Image

पीएनजीविरुद्ध नेपाल ब्याटिङ गर्दै

  • २०७९ फाल्गुन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र पपुवा न्यु गिनी(पीएनजी)को खेल जारी रहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ । यो समाचार तय... थप हेर्नुहोस्

News-Image

घरेलु मैदानमा हुने विश्वकप लिग–२ को लागि राष्ट्रिय टोलीको घोषणा, को-को परे टिममा ? (सूचीसहित)

  • २०७९ फाल्गुन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालको घरेलु मैदानमा बिहीबारबाट सुरु हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय सिरिजका लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो । विश्वकप क्रिके... थप हेर्नुहोस्

News-Image

इन्टर मिलान विजयी हुँदा युभेन्ट्स पराजित

  • २०७९ फाल्गुन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले विजयी हुने युभेन्ट्स भने पराजित भएको छ । आइतबार राति भएको खेलमा इन्टरले मिलानले लेचेलाई २-० ले पराजित गरेको हो । इन्टर मिलानलाई जित दिलाउन हेनरिक मिखितारियान र लाउटरो मार्टिनेजले समान १-१ गोल गरे । एक्तार्फ्न... थप हेर्नुहोस्

News-Image

यूएईमाथि नेपालको सानदार जित

  • २०७९ फाल्गुन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले घरेलु यूएईलाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको हो । यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्या... थप हेर्नुहोस्

News-Image

नेपालद्वारा यूएई सामू २३० रनको लक्ष्य प्रस्तुत

  • २०७९ फाल्गुन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु यूएई लागि जितको लागि २३० रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ ... थप हेर्नुहोस्

News-Image

आइसीसी विश्वकप लिग-२ : नेपाल र यूएई खेल्दै

  • २०७९ फाल्गुन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आइसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई सिरिजको अन्तिम नेपाल र युएई भिड्दै छन् । आज (सोमबार) सिरिजको अन्तिम खेलमा यूएई र नेपाल भिड्न लागेका हुन् । विश्वकप लिग-२ मा नेपालले अहिलेसम्म यूएईलाई पराजित गर्न सकेको छैन । नेपाल आज पहिलो पटक यूएईलाई पराजित गर्न... थप हेर्नुहोस्

News-Image

म्यानचेस्टर सिटी विजयी

  • २०७९ फाल्गुन २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाईटेडलाई २-० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीलाई जित दिलाउन फिल फोडेन र बेर्नार्डो सिल्भाले समान १- गोल गरे । खेलको १५ औं मिनेट... थप हेर्नुहोस्