खेलकुद

News-Image

लियोनल मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

  • २०७९ फाल्गुन २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियो... थप हेर्नुहोस्

News-Image

इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको नापोली पराजित

  • २०७९ फाल्गुन २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

इटालियन सिरी 'ए' फुटबलमा लाजियोले शीर्ष स्थानको नापोलीलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा लाजियोले नापोलीलाई १-० गोल ले पराजित गरेको हो । लाजियोलाई जितमा माटियस भिसिनोले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफ गोलर... थप हेर्नुहोस्

News-Image

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

  • २०७९ फाल्गुन १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम भएको खेलमा टस ज... थप हेर्नुहोस्

News-Image

पीएनजीद्वारा नेपाल सामू जितको लागि १८० रनको लक्ष्य

  • २०७९ फाल्गुन १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी (पीएनजी)ले नेपाल सामू जितको लागि १८० रनको लक्ष्य प्रस्तित गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४... थप हेर्नुहोस्

News-Image

पीएनजीविरुद्ध नेपाल बलिङ गर्दै

  • २०७९ फाल्गुन १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपाल आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिला बलिङ गर्दै छ ।आज (शुक्रबार) नेपालले पीएनजीविरुद्ध तेस्रो खेल खेलेको हो । दुबई अन्तराष्ट्रिय क्रिके... थप हेर्नुहोस्

News-Image

नेपाल युएईसँग पराजित

  • २०७९ फाल्गुन १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

युएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब... थप हेर्नुहोस्

News-Image

युएईलाई पराजित गर्दै नेपाल यू-१९ टोली विश्वकपमा

  • २०७९ फाल्गुन १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा आयोजक युएईलाई पराजित गर्दै यूएईलाई हराउँदै नेपाल विश्वकपमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा युएईलाई सात रनले पराजित गर्दै नेपाल यू-१९ टोली आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने विश्वकपमा प्रवेश ... थप हेर्नुहोस्

News-Image

युएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

  • २०७९ फाल्गुन १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालर घरेलु टोली यूएईबीचको खेल जारी रहेको छ । आज (बिहीबार) नेपालले युएईविरुद्ध दोस्रो खेल खेलेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले टस जितेर न... थप हेर्नुहोस्

News-Image

यू-१९ विश्वकप छनोटमा नेपालको लगातार चौथो जित, मलेसिया १० विकेटले पराजित

  • २०७९ फाल्गुन १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले लगातार चौथों जित हात पारेको छ । आज (मंगलबार) भएको खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित निकालेको हो । त्यसअघि यूएईस्थित मलेका क्रिकेट... थप हेर्नुहोस्

News-Image

मलेसियाद्वारा नेपाल सामू जितको लागि ७३ रनको लक्ष्य

  • २०७९ फाल्गुन १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा मलेसियाले नेपाल अमू जितको लागि ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ओभ... थप हेर्नुहोस्