खेलकुद

News-Image

एनपिएल : पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोसो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दै

  • २०८१ मंसिर २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । एनपिएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ । जारी एनपिएलमा दुुवै टोलीक... थप हेर्नुहोस्

News-Image

एनपिएलमा पोखराको पहिलो जित

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुक्रबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात पारेको हो । लुम्बिनीले जितका लागि दिएको एक सय ७१ रनको ल... थप हेर्नुहोस्

News-Image

इलाम गोल्डकपको तयारी पूरा

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताउनुभयो । बाह्र हजार दर्शक अटाउने प्या... थप हेर्नुहोस्

News-Image

एनपिएलमा सुदूरपश्चिमको दोस्रो जित, नरेनले लिए पाँच विकेट

  • २०८१ मंसिर २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाईलाई ७३ रनले हराएको हो । सुदूरपश्चिम रोयल्सले जितका लागि दि... थप हेर्नुहोस्

News-Image

एनपिएल : जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित

  • २०८१ मंसिर २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो । पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक ... थप हेर्नुहोस्

News-Image

एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?

  • २०८१ मंसिर २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

शनिबारदेखि काठमाडौँमा सुरू भएको पहिलो संस्करणकोे नेपाल प्रिमियर लिग (एनपिएल) बुधबारसम्म आइपुग्दा सात वटा खेल भए । एनपिएलमा पहिलो तथा उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज, तेस्रो खेलमा जानकपुर ... थप हेर्नुहोस्

News-Image

एनपिएलमा विराटनगर किङ्ग्सद्वारा लुम्बिनी लायन्स पराजित

  • २०८१ मंसिर १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार सम्पन्न खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेट हराएको हो । यसअघि दुई खेलमा पराजित भएको विराट... थप हेर्नुहोस्

News-Image

एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित

  • २०८१ मंसिर १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । बुधबार बिहान भएको पहिलो खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क... थप हेर्नुहोस्

News-Image

यु–१९ एसिया कप : नेपालद्वारा अफगानिस्तान पराजित

  • २०८१ मंसिर १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ । दुबईको शारजाह क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३५ दशमलव चार ओभरमा सवै विक... थप हेर्नुहोस्

News-Image

एनपिएलमा सुदूरपश्चिम रोयल्सको सुखद् सुरुआत

  • २०८१ मंसिर १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई पराजित गर्दै सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर... थप हेर्नुहोस्