खेलकुद

News-Image

अनिलको अर्द्धशतकीय पारीमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स आठ विकेटले पराजित

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान अनिलकुमार साहको अद्र्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ । जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा ज... थप हेर्नुहोस्

News-Image

एनपिएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज ५ विकेटले पराजित

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । च... थप हेर्नुहोस्

News-Image

एनपिएलमा आज काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स ड... थप हेर्नुहोस्

News-Image

एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्यटिङ गरेको विराटनग... थप हेर्नुहोस्

News-Image

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका नेपाली युवा किक बक्सर अविरल घिमिरे‘हिमचितुवा’ सम्मानित हुनुभएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र छामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महजर्ननले हिट किक... थप हेर्नुहोस्

News-Image

सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियो... थप हेर्नुहोस्

News-Image

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् । शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिल) खेल्न धवन शुक्रबार साँझ नेपाल आएका हुन् । धवनले एनपिएल टोली कर्णाली याक्सबाट खेल्नेछन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड... थप हेर्नुहोस्

News-Image

पाकिस्तान च्याम्पियन्स ट्रफीको भविष्यबारे आइसिसीको वार्ता जारी

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतले आयोजक राष्ट्र पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अर्को वर्षको च्याम्पियन्स ट्रफीको अनिश्चितता समाधान गर्न वार्ता जारी रहेको बताएको छ । भारतले आठ टोली समावेश रहने प्रतियोगिताका लागि पाकिस्तान भ्रमण ... थप हेर्नुहोस्

News-Image

एनपिएल : चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल)को टोली चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनबाट काठमाडौँ आउन चाहने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । खेल हुने दिनमा चितवन मेडिकल कलेजदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरसम्म र क्रिकेट ... थप हेर्नुहोस्

News-Image

‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बागलुङका उ... थप हेर्नुहोस्