खेलकुद

News-Image

पाकिस्तानको सेमिफाइनल पुग्ने आशा जिवितै

  • २०७९ कार्तिक १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकालाई डीएल मेथडमा ३३ रनले पराजित गर्दै पाकिस्तानले सेमिफाइनल पुग्ने आशा जिवितै राखेको हो । अष्ट्रेलियाको सिड... थप हेर्नुहोस्

News-Image

भारत विजयी

  • २०७९ कार्तिक १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारत विजयी भएको छ । बुधबार भएको खेलमा भारतले बंगलादेशलाई डीएल मेथड अनुसार ५ रनले पराजित गरेको हो । अष्ट्रेलियाको एडिलेटमा वर्षाले प्रभावित भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्ध... थप हेर्नुहोस्

News-Image

टी-२० क्रिकेटमा इंग्ल्यान्ड विजयी

  • २०७९ कार्तिक १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्ड विजयी भएको छ । मंगलबार भएको खेलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई २० रनले पराजित गरेको हो । अष्ट्रेलियाको ब्रिसबेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभ... थप हेर्नुहोस्

News-Image

अफगानिस्तान टी-२० विश्वकप क्रिकेटबाट बाहिरियो

  • २०७९ कार्तिक १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तान आईसीसी टी-२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । मंगलबार भएको खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको हो । अष्ट्रेलियाको ब्रिसबेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलिया विजयी

  • २०७९ कार्तिक १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा घरेलु टोली अष्ट्रेलिया विजयी भएको छ । सोमबार भएको खेलमा अष्ट्रेलियाले आयरल्याण्डलाई ४२ रनले पराजित गरेको हो ।   अष्ट्रेलियाको ब्रिसबेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता

  • २०७९ कार्तिक १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

कार्तिक नाबालिगलाई बलात्कारको आरोपमा लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । सोमबार सन्दीप विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सन्दीपविरुद्ध १२ ... थप हेर्नुहोस्

News-Image

दक्षिण अफ्रिकाद्वारा भारत पराजित

  • २०७९ कार्तिक १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको हो । अष्ट्रेलियाको पर्थमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा... थप हेर्नुहोस्

News-Image

न्युजिल्याण्डको दोस्रो जित

  • २०७९ कार्तिक १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को समूह 'एक' को खेलमा न्युजिल्याण्ड विजयी भएको छ । शनिबार भएको खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले पराजित गरेको हो । अष्ट्रेलियाको सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्या... थप हेर्नुहोस्

News-Image

पाकिस्तान जिम्बावेसँग स्तब्ध

  • २०७९ कार्तिक ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा जारी आठौ संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को समूह 'एक'को खेलमा पाकिस्तान जिम्बावेसँग स्तब्ध भएको छ । बिहीबार भएको खेलमा जिम्बावेले पाकिस्तानमाथि १ रन्को रोमान्चक जित निकालेको हो । जारी प्रतियोगितामा पाकिस्ता... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियाको पहिलो जित

  • २०७९ कार्तिक ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को समूह 'एक'को खेलमा आयोजक राष्ट्र अष्ट्रेलिया विजयी भएको छ । मंगलबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । सुपर १२ मा अष्ट्रेलियाको यो पहिलो जि... थप हेर्नुहोस्