खेलकुद

News-Image

टी-२० विश्वकप क्रिकेटको नवौं संस्करण सुरु, उद्घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै

  • २०८१ जेष्ठ २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नवौं संस्करणको टी-२० विश्वकप क्रिकेट सुरु भएको छ । अमेरिका र क्यानडाबीचको खेलसँगै प्रत्योगिता सुरु भएको हो । यद्यपि प्रतियोगिताको उद्घाटन समारोह भने विश्वकपको दोस्रो खेल सुरु अघि अर्थात् नेपाली समय अनुसार साँझ ६:४५ मा सुरु हुनेछ । जारी प्रतियोगिता... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि दिएन भिसा

  • २०८१ जेष्ठ १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ । सन्दीपलाई यसअघि अमेरिकी दूतावासले ९ जेठमा भिसा दिन अस्वीकार गरेको थियो । तर सरकारको पहलमा उनलाई पुनः आज अमेरिकी दुतावासले ४ बजेका लागि अन्तर्वाता दिन ब... थप हेर्नुहोस्

News-Image

विश्व कीर्तिमान कायम गर्न कालापत्थरमा रेस्लिङ

  • २०८१ जेष्ठ १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्न मे २९ अर्थात 'एभरेष्ट डे'को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा मंगलबार ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको क... थप हेर्नुहोस्

News-Image

आइपिएल १७ औं संस्करणको उपाधि कोलकातालाई, हैदराबाद ८ विकेटले पराजित

  • २०८१ जेष्ठ १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा सम्पन्न १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आइतार राति भएको फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । चेन्नईको चेपाक मैदानमा टस जितेर पहिले ब्या... थप हेर्नुहोस्

News-Image

ह्युस्टन हरिकेन्समाथि नेपालको २७ रनको जित 

  • २०८१ जेष्ठ १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले टी-२० अभ्यास खेलको दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि घरेलु टोली ह्युस्टन हरिकेन्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो । प्रेरी भ्यू कम्प्लेक्... थप हेर्नुहोस्

News-Image

ह्युस्टन हरिकेन्समाथि नेपालको ६ रनको रोमाञ्चक जित 

  • २०८१ जेष्ठ १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले टी-२० अभ्यास खेलमा रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेपालले  घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको हो । ह्युस्टनको प्रेरी भ्यु क्रिकेट मैदानमा भएको खेलमा टस हार... थप हेर्नुहोस्

News-Image

हैदराबाद आइपिएलको फाइनलमा, राजस्थान ३६ रनले पराजित 

  • २०८१ जेष्ठ १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबाद फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वालिफायर-२ को खेलमा हैदराबादले राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दैफाइनलमा पुगेको हो । चेन्नईमा भएको खेलमा टस हारेर पह... थप हेर्नुहोस्

News-Image

एसिया कपका लागि इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा (सूचीसहित)

  • २०८१ जेष्ठ ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि बिहीबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) का आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा ने... थप हेर्नुहोस्

News-Image

राजस्थान आइपिएलको क्वालिफायर-२ मा, बैंगलोर ४ विकेटले पराजित 

  • २०८१ जेष्ठ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को क्वालिफायर-२ मा राजस्थान रोयल्स प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै राजस्थान क्वालिफायर-२ मा पुगेको  हो । अहमदाबादमा भएको खेलम... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएपछि…

  • २०८१ जेष्ठ ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सन्दीपले आफूलाई भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको जानकारी दिएका हुन् । बलात्कार मुद्दामा गत बुधबार पाटन उच्च अ... थप हेर्नुहोस्