खेलकुद

News-Image

अदालतद्वारा सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ४ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप ४ दिन हिर... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटमा दुई खेलहरु हुँदैछ । आज (बुधबार) हुने पहिलो खेलमा स्कटल्याण्ड र आयरल्याण्ड भिड्दै छन् भने दोस्रो खेलमा वेस्ट इण्डिज र जिम्बाबे आमने सामने हुँदैछन् । अष्ट्रेलियाको होबार्टमा हुने पहिलो... थप हेर्नुहोस्

News-Image

अनिशले दिलाए गण्डकी प्रदेशलाई पहिलो स्वर्ण

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याराथनमा पुरुषतर्फ अनिश थापामगरले एथ्लेटिक्स अन्तर्गतको म्याराथन विधामा गण्डकी प्रदेशलाई स्वर्ण दिलाएका छन् । पोखरामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार बिहान भएको खेलमा अनिश विजयी भएका हुन् । अनिशले म्य... थप हेर्नुहोस्

News-Image

बालोन डी ओर अवार्ड बेन्जिमालाई

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस क्लब रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले बालोन डी ओर अवार्ड जितेका छन् । सन् २०२२ को उत्कृष्ट खेलाडी बन्दै फ्रान्सेली फरवार्ड बेन्जिमाले बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रान्सको पेरिसमा भएको कार्यक्रममा बेन्जिमाले साडियो मान... थप हेर्नुहोस्

News-Image

सन्तोषीलाई स्वर्ण पदक

  • २०७९ आश्विन २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा सन्तोषी श्रेष्ठले बागमती प्रदेशलाई एथलेटिक्सतर्फको पहिलो स्वर्ण पदक जिताएकी छन् । एथलेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) की पन... थप हेर्नुहोस्

News-Image

नवौं राष्ट्रिय खेलकुदको आज उद्घाटन हुँदै

  • २०७९ आश्विन २८, शुक्रबार

पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नेछन् । उद्घाटन समारोहका लाग... थप हेर्नुहोस्

News-Image

अदालतद्वारा सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

  • २०७९ आश्विन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । यसअघि उनलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । गत असोज २० गते प्र... थप हेर्नुहोस्

News-Image

बायर्न म्युनिख, लिभरपुल र नापोली विजयी हुँदा, बार्सिलोना र इन्टर मिलानले बराबरी खेले

  • २०७९ आश्विन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह 'सी' को खेलमा जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा भिक्टोरिया प्लेजेनलाई ४-२ ले पराजित गर्दै बायर्न म्युनिख नकआउट चरणमा प्रवेश गरेको हो । खेलको १० औं मिनेटमा स... थप हेर्नुहोस्

News-Image

चेल्सी विजयी हुँदा युभेन्ट्स पराजित, पीएसजी, रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेले

  • २०७९ आश्विन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

यूईएफए च्याम्पियन्स लिग फुटबल इंग्लिस क्लब चेल्सी विजयी भएको छ । मंगलबार राति भएको समूह चरण अन्तर्गतको खेलमा चेल्सीले एसी मिलानलाई २-० ले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन जोर्गिन्हो र पिएरे एमरिक अबमेयाङले समान १-१ गोल गरे । सान सिरोमा भ... थप हेर्नुहोस्

News-Image

म्याद थपको लागि सन्दीपलाई अदालत लगियो

  • २०७९ आश्विन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नाबालिकामाथि बलात्कारको अभियोगमा पक्राउ परेको नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लगिएको छ । बीचमा दशैं बिदा परेकोले उनलाई सोमबार बिहान मात्र जिल्ला अदालत काठमाडौँ लगिएको हो । एक किशोरीले आफूलाई लामिछानेले बला... थप हेर्नुहोस्