
क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज घरेलु टोली नेपालले जितेको छ । शनिबार भएको खेलमा क्यानडालाई ४ विकेटले पराजित गर्दै नेपालले तीन खेलको सिरिज २-० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे क... थप हेर्नुहोस्
काठमाडौँमा जारी क्यानडाविरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । बिहीबार भएको खेलमा क्यानडाविरुद्धको सात रनको रोमाञ्चक जित निकाल्दै नेपालले तीन खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ । कीर्तिपुरस्... थप हेर्नुहोस्
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधि जितेको हो । टस हारेर पहिल... थप हेर्नुहोस्
आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा भारतले नेपाललाई १३२ रन्को फराकिलो अन्तरले पराजित गरेको हो । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलम... थप हेर्नुहोस्
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो । दक्षिण अप्रिकाको माङ्काउग ओभलमा टस जितेर पहिला ब्याटिङ गरेक... थप हेर्नुहोस्
नेपाल आइसिसी यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि एक विकेटको रोमान्चक जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिलो ब्या... थप हेर्नुहोस्
दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित मैदानम... थप हेर्नुहोस्
नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन... थप हेर्नुहोस्
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टिमबाट अलग भएको घोषणा गरेका छन् । बुधबार जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा ८ वर्षको कैद सजाय र ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसल... थप हेर्नुहोस्
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने २०औँ संस्करणको पल्सर स्पोर्टस् अवार्ड आगामी माघ १२ गते हुने भएको छ । मञ्चद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका... थप हेर्नुहोस्
