खेलकुद

News-Image

टि-२० विश्वकपमा छनोट हुन आज नेपालले युएईलाई हराउनै पर्ने  

  • २०८० कार्तिक १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको पहिलो सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को समान गर्दैछ  । आज (शुक्रबार) घरेलु टोलीले युएईको सामना गर्न लागेको हो । मुलपानीको माथिल्लो मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११... थप हेर्नुहोस्

News-Image

श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा     

  • २०८० कार्तिक १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारत आइसिसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत प्रतियोगितामा अपराजित रहँदै  सेमिफाइनलमा प्रवेश गरेको हो । मुम्बईस्थित वान्खडे क्रिकेट मैदानमा भ... थप हेर्नुहोस्

News-Image

 टि-२० विश्वकप एसिया छनोट  : नेपाल ओमानसँग पाँच रनले पराजित 

  • २०८० कार्तिक १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी आइसिसी टि-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो  । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ट... थप हेर्नुहोस्

News-Image

ट्वान्टी -२० विश्वकप एसिया छनोट : नेपाल र ओमान भिड्दै 

  • २०८० कार्तिक १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी ट्वान्टी -२० विश्वकप एसिया छनोटको लिग चरणको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्दै छ । आज (बिहीबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सरु हुनेछ । नेपाल आज ओमानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा बंगलादेश ७ विकेटले पराजित  

  • २०८० कार्तिक १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तान विजयी भएको छ । मंगलबार भएको खेलमा पाकिस्तानले बंगलादेलाई ७ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा पाकिस्तानको यो तेस्रो जित हो भने बंगलादेशको लगातार छैटौं हार । कोलकातास्थित इडेन गार्डेनमा भएको... थप हेर्नुहोस्

News-Image

नेपाल लगातार दोस्रो जित निकाल्दै ट्वान्टी-२० विश्वकप एशिया छनोटको सेमिफाइनलमा   

  • २०८० कार्तिक १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी ट्वान्टी-२० विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश  गरेको छ । मंगलबार भएको आफ्नो दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको  हो । कीर्तिपुरस्थित त्रिभुवन ... थप हेर्नुहोस्

News-Image

मेस्सीलाई कीर्तिमानी आठौँ पटक बालोन डी ओर अवार्ड

  • २०८० कार्तिक १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी आठौँ पटक बालोन डी ओर अवार्ड जितेका छन् । सन् २०२२ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी ओर जिते । फ्रान्सको पेरिसमा मेस्सीले  म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हाल्यान्... थप हेर्नुहोस्

News-Image

ट्वान्टी -२० विश्वकपको एसिया छनोटमा नेपाल र मलेसिया भिड्दै 

  • २०८० कार्तिक १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी ट्वान्टी -२० विश्वकप एसिया छनोटको आफ्नी दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्दै छ । आज (मंगलबार ) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल दिउँसो १:१५ बजे सरु हुनेछ । नेपाल आज मलेसियालाई पराजित गर्दै प्रतियोगितामा लगा... थप हेर्नुहोस्

News-Image

ट्वान्टी-२० विश्वकप एशिया छनोटमा नेपालको विजयी सुरुवात, सिङ्गापुर ८ विकेटले पराजित 

  • २०८० कार्तिक १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस ... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा भारतद्वारा इङ्ल्यान्ड १०० रनले पराजित 

  • २०८० कार्तिक १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारत विजयी भएको छ । सोमबार भएको खेलमा भारतले इङ्ल्यान्ड १०० रनले पराजित गरेको हो । जारी प्रतियोगितामा भारतको योलगातार छैटौं जित हो भने इङ्ल्यान्डको लगातार पाँचौं हार । लखनउस्थित एकान क्रिकेट मैदानमा... थप हेर्नुहोस्