खेलकुद

News-Image

 ट्वान्टी -२० विश्वकपको एसिया छनोटमा नेपाल र सिंगापुर भिड्दै 

  • २०८० कार्तिक १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी ट्वान्टी -२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल र सिंगापुर भिड्दै छन् । आज (सोमबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सरु हुनेछ । नेपाल आज सिंगापुरलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात ग... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सद्वारा बंगलादेश ८७ रनले पराजित 

  • २०८० कार्तिक १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा बंगलादेशलाई ८७ रनले पराजित गर्दै नेदरल्यान्ड्सले प्रतियोगिता दोस्रो जित निकालेको हो । जारी प्रतियोगितामा बंगलादेशको भने यो लगातार पाँचौं हार हो । कोलका... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा न्युजिल्यान्डमाथि अस्ट्रेलियाको पाँच रनको रोमाञ्चक जित

  • २०८० कार्तिक ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले चौथों जित निकालेको छ । शनिबार भएको खेलमा न्युजिल्यान्डमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै अस्ट्रेलियाले प्रतियोगितामा चौथों जित निकालेको हो । जारी प्रतियोगितामा न्युजिल्यान्डको भने यो दोस्रो हार... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित, पाकिस्तान एक विकेटले पराजित 

  • २०८० कार्तिक ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले पाँचौ जित निकालेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानलाई एक विकेटको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिकाले प्रतियोगितामा पाँचौं जित निकालेको हो निकालेको हो । जारी प्रतियोगितामा पाकिस्तानको भने ... थप हेर्नुहोस्

News-Image

नेपाललाई पराजित गर्दै यूएईले जित्यो त्रिकोणात्मक टी–२० सिरिजको उपाधि

  • २०८० कार्तिक १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा सम्पन्न त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (यूएई)ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले उपाधि जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा अस्ट्रेलियाद्वारा नेदरल्यान्ड्स ३०९ रनले पराजित 

  • २०८० कार्तिक ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलिया विजयी भएको छ । बुधबार भएको खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३९ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा अस्ट्रेलियाको यो तेस्रो जित हो भने नेदरल्यान्ड्सको चौथों हार । दिल्लीस्थ... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा बंगलादेश १४९ रनले पराजित

  • २०८० कार्तिक ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा दक्षिण अफ्रिकाको यो चौथों जित हो भने बंगलादेशको चौथों हार । म... थप हेर्नुहोस्

News-Image

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, यूएई १९ रनले पराजित  

  • २०८० कार्तिक ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एसीसी यू-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ । मंगलबार भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले अपराजित रहँदै उपाधि जितेको हो । मलेसियाको बायोमास ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित, पाकिस्तान ८ विकेटले पराजित 

  • २०८० कार्तिक ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । सोमबार भएको खेलमा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अफगानिस्तानले  ऐतिहासिक जित निकालेको हो  । जारी प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो जित हो भने पाकिस्तानक... थप हेर्नुहोस्

News-Image

त्रिकोणात्मक टि-२० सिरिज : नेपालद्वारा युएई ५ विकेटले पराजित 

  • २०८० कार्तिक ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । सोमबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई ) लाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा नेपालको यो लगातार चौथों जित हो भने युएईको दोस्रो हार । ... थप हेर्नुहोस्