
भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा भारतले न्युजिल्यान्डलाई पराजित गरेको छ । आइतबार भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा भारतको यो लगातार पाँचौं जित हो भने न्युजिल्यान्डको पहिलो हार । धर्मश... थप हेर्नुहोस्
काठमाडौँमा जारी त्रिकोणात्मक टि-२० सिरिजमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न... थप हेर्नुहोस्
मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा जापानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिमा १४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । फाइनलमा प्रवेश गरे... थप हेर्नुहोस्
भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी भएको छ । शुक्रबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा यो अष्ट्रेलियाको दोस्रो जित हो भने पाकिस्तानको दोस्रो हार । बैंगलोरको एम चिन्नास्वामी स... थप हेर्नुहोस्
भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत विजयी भएको छ । बिहीबार भएको खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा भारतको यो लगातार चौथों जित हो भने बंगलादेशको तेस्रो हार । पुनेको महारष्ट्र क्रिकेट एसोसिएशन स्टे... थप हेर्नुहोस्
नेपाल अपराजित रहँदै एसीसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा प्र... थप हेर्नुहोस्
काठमाडौँमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ ग... थप हेर्नुहोस्
भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले लगातार चौथो जित हात पारेको छ । बुधबार भएको खेलमा अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै न्यूजिल्यान्डले प्रतियोगितामा चौथो जित हात पारेको हो । भारतको चेन्नइमा टस हारेर पहिला ब्याटि... थप हेर्नुहोस्
काठमाडौँमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई... थप हेर्नुहोस्
भारतमा जारीएकदिवसीय विश्वकपमा नेदरल्यान्ड्स विजयी भएको छ । मंगलबार भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा नेदरल्यान्ड्सको यो पहिलो जित हो भने दक्षिण अफ्रिकाको पहिलो हार । भारतको धर्मशालामा भएको व... थप हेर्नुहोस्
