
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने को कि भन्ने चिन्ता व्यक्त गरेका छन् । आज (बुधबार) पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले यस्तो चिन्ता... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भा... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रम... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल जारी रहेको छ । आज (बुधबार) पनि बैठकमा प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल जारी रहेको हो । अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थिक... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाका मेयर बा लेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मा... थप हेर्नुहोस्
नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिटको पूर्ण सुनुवाई ३० गतेलाई तोकिएको छ । आज (मंगलबार) सर्वोच्च अदालतले मुद्दाकाे सुनुवाइ जेठ ३० गतेका लागि तोकेको हो । विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाई हुन सकेको ... थप हेर्नुहोस्
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय गरेको छ । तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनु... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् । आज(मंगलबार) प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै रिजालले यस्तो बताएका हुन् । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलका भनाइमा जवाफ ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुनले आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने भएकाले बजेटको कार्यान्वयनमा कुनै समस्या नआउने बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै पुनले यस्तो बत्याका हुन् । पुनले आगामी आर्थिक वर्षका ला... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ । आज (मंगलबार) को बैठकमा प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थिक व... थप हेर्नुहोस्
