मुख्य समाचार

News-Image

नवनिर्वाचित जनप्रतिनिधिलाई प्रकाशमान सिंहले गरे यस्तो आग्रह

  • २०७९ जेष्ठ २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । आज (बिहीबार) कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आयोजना गरेको ‘नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा मतदातालाई धन्यवाद’ क... थप हेर्नुहोस्

News-Image

सांसदहरुले मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएपछि…

  • २०७९ जेष्ठ २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेम... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाकाे बैठक सुरु – LIVE

  • २०७९ जेष्ठ २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(बिहीबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । आजकको बैठकमा बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । बैठकमा अर्थ, रक्षा, शिक्षा र खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची ... थप हेर्नुहोस्

News-Image

गगन थापाले फोहर व्यवस्थापनका लागि प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ भनेपछि…

  • २०७९ जेष्ठ २५, बुधबार

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको फोहरमुक्त काठमाडौँ बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले फोहर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने माधव नेपालले

  • २०७९ जेष्ठ २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय सत्ता गठबन्धन कायमै रहने बताएका छन् । मंगलबार राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपाल पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन मंगल... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाकाे बैठक सुरु – LIVE

  • २०७९ जेष्ठ २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । आजकको बैठकमा विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा छलफल छलफल हुनेछ ।       भिडियो– भिडियो साभार-House of Representative Nepal... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री खाँण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ जेष्ठ २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)बीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान गृह मन्त्रालयमा गृहमन्त्री खाँण र प्रवक्ता विश्वकर्माबीच भेट भएको हो । भेटवा... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ जेष्ठ २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले जेठ २३ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेबाट लागू हुनेगरी परीक्षणका रुपमा शुरुवात गरे... थप हेर्नुहोस्

News-Image

इम्बोस्ड नम्बर प्लेटको विषयमा यसो भन्यो यातायात विभागले (विज्ञप्तिसहित)

  • २०७९ जेष्ठ २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इम्बोस्ड नम्बर प्लेट जडानको विषयमा चर्को चर्को विरोध भएपछि यातायात व्यवस्था विभागले साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय नभएको स्पष्ट पारेको छ । आज (मंगलबार) विभागले एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय ... थप हेर्नुहोस्

News-Image

बर्दिया घटनाबारे यसो भने गृहमन्त्री खाँणले

  • २०७९ जेष्ठ २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने सरकारको आदेश नभएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बर्दिया घटनाको विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । बर्दियाको मधुवन-२ मा सोमबार... थप हेर्नुहोस्