
पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ। पर्यटन... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) सम्बन्धमा सरकारका तर्फबाट कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । विनियोजन विधयेक, २०७९ अन्तर्गत रक्षा मन्त... थप हेर्नुहोस्
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि नेपाली सेनाले पठाएको पत्र सार्वजनिक भएको छ । तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सन् २०१५ को अक्टोबर २७ अर्थात् २०७२ कात्तिक १० गते अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई पठ... थप हेर्नुहोस्
सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा आउने भएका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो क्लिपमार्फत लामिछानेले आजदेखिनै आफू पूर्णकालीन राजनीतिमा आउन लागेको बताएका हुन् । संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा आएका लामिछानेले काठमाडौंबाट... थप हेर्नुहोस्
सरकारले जेठ ३१ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बिहीबार)पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि ... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आज (बिहीबार) दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओली सरकारकै पालामा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता भएको दाबी गरेका छन् । आज (बिहीबार) रितवहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिस डाँडा मा आयोजित... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको बुधबार बसेको बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले... थप हेर्नुहोस्
अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् । एसपीपीको विषयमा राजनीतिक वृत... थप हेर्नुहोस्
