मुख्य समाचार

News-Image

पछिल्लो २४ घण्टामा नेपालमा ४६३ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १२,७७२ पुग्यो

  • २०७७ असार १४, आईतवार

नेपालमा आज (आईतवार) एकैपटक ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा... थप हेर्नुहोस्

News-Image

दिल्ली र नेपालका शक्ति लागेर आफूलाई प्रधानमन्त्रीको पदबाट हटाउन खोजेको ओलीको भनाई

  • २०७७ असार १४, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेबापत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री... थप हेर्नुहोस्

News-Image

यसकारण स्थायी कमिटी बैठकमा बस्न चाहेनन् ओली

  • २०७७ असार १४, आईतवार

नेकपाको स्थायी कमिटी बैठकमा गत बुधबार महासचिव विष्णु पौडेलले एजेन्डा प्रस्तुत गरेपछि सदस्यहरूबाट पालैपालो विरोध भयो । एजेन्डामा चित्त नबुझाउने नेताहरूले बैठक कक्षका फरक–फरक ठाउँबाट उठेर विरोध गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक स्थायी ... थप हेर्नुहोस्

News-Image

१४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

  • २०७७ असार १४, आईतवार

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले उक्त विषय... थप हेर्नुहोस्

News-Image

महाकाली सन्धि गर्ने नेताहरूले माफी माग्नुपर्छः उपाध्यक्ष गौतम

  • २०७७ असार १४, आईतवार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि गलत रहेको दोहोर्‍याउँदै नेताहरूलाई माफी माग्न चुनौती दिएका छन् । नेपाल–भारतबीच सम्पन्न बृहत् महाकाली सन्धि पारित भएको २४औं वर्षमा उनले पार्टी... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित, ५ लाखभन्दा बढीको ज्यान गयो

  • २०७७ असार १४, आईतवार

कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ८० हजार २२४ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा थपिए ४ संक्रमित, कहाँ छन् काठमाडौंका ५३ संक्रमित ?

  • २०७७ असार १३, शनिबार

शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका एक महिला, तीन पुरूषमा कोरोना संक्रमण देखिएको जानकारी दिए । यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५३ पुगेको छ । संक्रमितमध्ये २२ जना डिस्चार्ज भैसकेका छन् । काठमाडौंका संक्रमितको... थप हेर्नुहोस्

News-Image

नेपालको सबै जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति भेटिए संक्रमित ?

  • २०७७ असार १३, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ५४ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । शनिबार १ सय २० जना महिला र ४ सय ३४ जना पुरुष सहित ५ सय ५४ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जन... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै

  • २०७७ असार १३, शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ । बुधबार सुरु भए पनि दोस्रो दिनको बैठक शुक्रबार बसेको थियो । शुक्रबारको बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका थिए... थप हेर्नुहोस्

News-Image

कोरोना अपडेटः संक्रमितकाे संख्या झण्डै १ करोड

  • २०७७ असार १३, शनिबार

कोरोना भाइरसका कारण विश्वमा  ४ लाख ६८ हजार ६ सय ३१ जनाले ज्यान गुमाएका छन् भने झण्डै एक करोड मानिस संक्रमित भएका छन् । विश्वका २ सय १५ मुलुकका ९९ लाख ४ हजार ९ सय ६ जना संक्रमित पुगेका छन् । विश्वभरका संक्रमितमध्ये ५३ लाख ५७ हजार ६३१ सय जना कोरोना संक... थप हेर्नुहोस्