मुख्य समाचार

News-Image

प्रचण्डद्वारा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती

  • २०७९ जेष्ठ १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । आज (शनिबार) नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै उनले यस्... थप हेर्नुहोस्

News-Image

पौडेलले नीति तथा कार्यक्रम खोक्रो र सारहीन भएको भनेपछि…

  • २०७९ जेष्ठ १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै खोक्रो र सारहीन रहेको बताएका छन् । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आथिृक वर... थप हेर्नुहोस्

News-Image

माधव नेपालले पानीजहाज, भ्यूटावर आवश्यक छैन भनेपछि…

  • २०७९ जेष्ठ १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपालले जनताको आवाज मुखरित गर्ने स्थानलाई मर्यादित बनाउन आग्रह गरे । ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा (विज्ञप्तिसहित)

  • २०७९ जेष्ठ १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

गणतन्त्र दिवसको अवसरपारी राष्ट्रपति विद्यादेवी भण्डारीले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी छन् । सरकारको सिफारिसमा राष्टपति भण्डारीले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सर्वोच्च अदालतक... थप हेर्नुहोस्

News-Image

महानगरबासीका ‘बाहुबली’

  • २०७९ जेष्ठ १४, शनिबार
  • पत्रपत्रिका

काठमाडौं महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र 'बाहुबली' को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले। 'यो कुनै सिनेमा थिएन त... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाद्वारा सरकारको नीति तथा कार्यक्रम पारित

  • २०७९ जेष्ठ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९-८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रमलाई पार... थप हेर्नुहोस्

News-Image

मेयर रेनु दाहाल सवार गाडी दुर्घटना

  • २०७९ जेष्ठ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटना परेको छ । आज (शुक्रबार) दिउँसो ललितपुरको जाउलाखेलमा रेनु सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी रेनुको टाउकोमा चोट लागेको छ । प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएप... थप हेर्नुहोस्

News-Image

उपमेयरमा विजयी भएपछि सुनिता डङ्गोलले दिइन् यस्तो प्रतिक्रिया

  • २०७९ जेष्ठ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपमेयर सुनिता डङ्गोलले रचनात्मक रुपमा महानगर विकासमा जुट्ने बताएकी छिन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी... थप हेर्नुहोस्

News-Image

सिर्जनाले बालेन साहलाई बधाई दिँदै यसो भनिन्

  • २०७९ जेष्ठ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकामा मेयर पदमा पराजित भएकी गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको मेयर पदमा विजयी भएका स्वतन्त्र उम्मेदवार बालेन साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएकी छन् । उनले मत जित्न नसक... थप हेर्नुहोस्

News-Image

बालेन साहलाई बधाई दिँदै माधव नेपालले यसो भने

  • २०७९ जेष्ठ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौँ महानगरपालिकाको मेयर पदमा विजयी भएका स्वतन्त्र उम्मेदवार बालेन साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । आज (शुक्रबार) काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै नेपालले उत्क... थप हेर्नुहोस्