मुख्य समाचार

News-Image

वीरगन्जका एकजनामा देखियो कोरोना भाइरस, परिवार आइसोलेसनमा

  • २०७६ चैत्र ९, आईतवार

वीरगन्जमा एकजना कोरोना संक्रमित फेला परेका छन् । केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो । त्यहाँ उनको चेकजाँचका क्रममा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 'संक्... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो, लाग्यो कर्फ्यू

  • २०७६ चैत्र ९, आईतवार

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ । शनिबार ८३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ५ जनाको मृत्यु भइसकेको छ । भारतमा आजदेखि जनता कर्फ्यू शुरू भएको छ । जनत... थप हेर्नुहोस्

News-Image

इटलीबाट आयो दुःखद् खबर, एकै दिन गयो ७९३ को ज्यान

  • २०७६ चैत्र ९, आईतवार

चीनपछिको कोरोनाको इपिसेन्टर इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो । वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्... थप हेर्नुहोस्

News-Image

सुनसान बन्दै उपत्यका, लामो दूरीका सार्वजनिक यातायात बन्द

  • २०७६ चैत्र ९, आईतवार

कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ । चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन... थप हेर्नुहोस्

News-Image

स्थलमार्ग हुँदै भारतबाट आउने नेपाली बढे, स्वास्थ्य परीक्षण गर्न समस्या

  • २०७६ चैत्र ९, आईतवार

कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली पछिल्ला केही दिनयता नेपाल फर्कने क्रम बढ्दो छ । सरकारले नेपाल–भारत नाकामा आवतजावत कडाइ गरे पनि शनिवा... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाग्यो, ३ लाख संक्रमित

  • २०७६ चैत्र ९, आईतवार

कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । त्यस्तै, मृत्यु हुनेको संसार १३ हजार ३२ पुगेको छ । चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक ध... थप हेर्नुहोस्

News-Image

विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा पुर्याइयो

  • २०७६ चैत्र ८, शनिबार

विभिन्न देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई आज साँझ भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् । आज थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट... थप हेर्नुहोस्

News-Image

कोरोनाको महामारी दुई वर्षसम्म रहन सक्ने चेतावनी

  • २०७६ चैत्र ८, शनिबार

जर्मनीको सार्वजनिक स्वास्थ्य एजेन्सीले कोरोना भाइरसको महामारी २ वर्षसम्म रहन सक्ने चेतावनी दिएको छ ।  कैयौं वैज्ञानिकहरूले यसको अनुसन्धानको छेउ टुप्पो पत्ता नलागेको पनि बताएका छन् । हाल कतिपय राष्ट्रमा परीक्षण गरिएको औषधि र खोपको नतिजा आउन पनि १ देखि... थप हेर्नुहोस्

News-Image

बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आमाको ज्यान गयो

  • २०७६ चैत्र ८, शनिबार

पोल्यान्डमा बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आामाको ज्यान गएको छ । नाम सार्वजनिक नगरिएकी ती २७ वर्षीया महिलासहित पोल्यान्डमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । उनी विश्वमै कोरोना सङ्क्रमण भएर कम उमेरमा ज्यान गुमाउने पहिलो महिला भएकी छिन् ... थप हेर्नुहोस्