मुख्य समाचार

News-Image

काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस

  • २०७६ कार्तिक १४, बिहीबार

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क)को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्ष... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई संक्रमणको जोखिम, कडा एन्टिबायोटिक चलाइयो, केहिदिन अस्पतालमै

  • २०७६ कार्तिक १४, बिहीबार

बुधबार स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलासिस गरिने भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सुरु गरिएको र आज पनि डायलासिस गरिने अस्पताल स्रोतले जनाएको छ । बुधबार साँझस... थप हेर्नुहोस्

News-Image

मंसिर २७ मा बंगलादेशका राष्ट्रपति नेपाल आउने

  • २०७६ कार्तिक १४, बिहीबार

बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्नेछन् । ... थप हेर्नुहोस्

News-Image

महरालाई आज अदालत लगिँदै, धरौटीमा छाड्ने वा थुनामा पठाउने निर्णय हुने

  • २०७६ कार्तिक १४, बिहीबार

पूर्वसभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइदैछ । महराको आजबाट थुनछेक बहस सुरू हुनेछ । सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहस पछि उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा प... थप हेर्नुहोस्

News-Image

सूर्यको उपासना गरी मनाइने छठ आजदेखि शुरू

  • २०७६ कार्तिक १४, बिहीबार

मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ। मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी)को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो... थप हेर्नुहोस्

News-Image

आईसीयूमा राखेर प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस !

  • २०७६ कार्तिक १४, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो । ... थप हेर्नुहोस्

News-Image

नेपालको समृद्धिमा चीन र भारतको साथ छ: अध्यक्ष प्रचण्ड

  • २०७६ कार्तिक १३, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताएका छन् । महोत्तरीको पिपरामा नेकपा महोत्तरीले आज आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनकाे तयारीमा जुट्यो काङ्ग्रेस, शुक्रबार उम्मेदवारको टुङ्गो लाग्ने

  • २०७६ कार्तिक १३, बुधबार

नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ । जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमा... थप हेर्नुहोस्

News-Image

फेरि अर्को बस दुर्घटना, दुईको अवस्था गम्भीर

  • २०७६ कार्तिक १३, बुधबार

खोटाङमा आज बिहान भएको बस दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान दुर्घटना भएको हो । खोटाङको हलेसी चुवाचुङ नगरपालिका– १० कामिडाँडामा ब... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमा खराबी आएपछि प्रधानमन्त्रीलाई ग्राण्डी लगियो

  • २०७६ कार्तिक १३, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्वस्थ भएका छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पताल लगिएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित फलोअपका लागि लगिएको बताएका छन् । “नियमित फलोअप हो । क... थप हेर्नुहोस्