मुख्य समाचार

News-Image

अमेरिकी सहायक विदेशमन्त्रीले आज प्रधानमन्त्री देउवालाई भेट्दै, एमसीसीबारे सहमति खोजिने

  • २०७८ मंसिर २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज, विहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने भएका छन्। नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र विकास साझेदारहरूसँग परिचित हुन तीन दिने भ्रमणका लागि बुधबार बेलुका नेपाल आइपुगेका उनले आज प्र... थप हेर्नुहोस्

News-Image

१४ जिल्लामा कांग्रेसको नयाँ नेतृत्व : देउवा-पौडेलको पक्षबीच कडा टक्कर

  • २०७८ मंसिर २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा सर्वसम्मत चयन भएका छन्। बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनबाट केन्द्रीय सभापति शेरबहादुर देउवा निकट गर्बुजा सर्वसम्मत चयन भएका हुन् । सभापति पदमा गर्बुजाको मात्र उम्मेदवारी परेपछि उनी... थप हेर्नुहोस्

News-Image

सर्वोच्चका १३ न्यायाधीशद्वारा पूर्ण बैठक बोलाउन प्रस्ताव

  • २०७८ मंसिर २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतका १३ जना न्यायाधीशले गोलाप्रथा लागू गर्न फुलकोर्ट अर्थात सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने पूर्ण बैठक बोलाउन प्रस्ताव गरेका छन् । मंगलबार बसेको न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि समझदारी भएसँगै त्यस... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्र मधेशमा एक नम्बर पार्टी हुन्छ: प्रचण्ड

  • २०७८ मंसिर १, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन्। महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशको मुटु प्रदेश २ मा आफ्नो पार्टी पह... थप हेर्नुहोस्

News-Image

चार हजार नेता कार्यकर्तालाई एमाले प्रवेश गराएपछि ओलीले भने-‘अब चुनावमा एमालेको एकल बहुमत आउँछ’

  • २०७८ मंसिर १, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन बनाएर चुनावमा सहभागी नहुने हो भने आउँदो चुनावमा जमानत जफत हुने दाबी गरेका छन् । नेकपा एमाले बाँकेले आज बुधवार नेपालगञ्जमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले एम... थप हेर्नुहोस्

News-Image

कांग्रेसले एक्‍लै बहुमत ल्याउँछ, चुनावमा कसैसँग सहकार्य हुँदैनः शशांक

  • २०७८ मंसिर १, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले गठबन्धन चुनावअघिसम्म मात्र रहने बताएका छन्। संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले गठबन्धन चुनावभन्दा पछि नरहने बताए। आगामी चुनावमा कुनै पार्टीसँग तालमेल नहुने... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको विषयमा यसो भने प्रचण्डले

  • २०७८ मंसिर १, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिकाको एक कार्यक्रम सहभागी भएर काठमाडौं फर्किन क्रममा अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा ... थप हेर्नुहोस्

News-Image

‘एमालेभित्र आफूलाई खोजौं आफू अनुकुलको एमाले खोज्ने होइन’ : गोकुल बाँस्कोटा

  • २०७८ मंसिर १, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले एमालेभित्र आफूलाई खोजौं आफू अनुकुलको एमाले खोज्ने होइन भनेका छन् । आज (बुधबार) एक ट्विट गर्दै यस्तो बताएका हुन् । बाँस्कोटाले आफ्नो पार्टीविरुद्धको घेराबन्दी तोड्ने नीति र विधि विधान महाधिवेशनले बनाएको टि... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री राईले पाए विश्वासको मत

  • २०७८ मंसिर १, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आज (बुधबार) बसेको प्रदेशसभाको बैठकमा राईले विश्वासको मत प्राप्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको ... थप हेर्नुहोस्

News-Image

एमालेद्वारा राईलाई विश्वासको मत नदिन ह्वीप

  • २०७८ मंसिर १, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । हिजो (मंगलबार) बस्ने भनिएको बैठक विप्लव समूहको बन्दको कारण स्थगित भएपछि आज (बुधबार) को लागि सारिएको थियो । त्यस्तै बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । तर प्रमुख प्रतिपक्षी एमा... थप हेर्नुहोस्