मुख्य समाचार

News-Image

पेलेर गए सशक्त ढङ्गले प्रतिवाद गर्छौं : सभापति देउवा

  • २०७६ कार्तिक १८, सोमबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढङ्गले पेलेर जाने नीति लिएको आरोप लगाउँदै कडा रुपमा प्रतिवाद गर्ने बताएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पास्थित बाघ भैरव नमूना माविको नवनिर्मित भवनको ... थप हेर्नुहोस्

News-Image

हाइड्रोपावरको सुरूङमा बेपत्ता चार मजदूरको मृत्यु

  • २०७६ कार्तिक १८, सोमबार

बझाङको बुङ्गल नगारपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको ६५ मेगावाटको कालङ्गा हाइड्रपावरको सुरूङमा चार मजदूरको मृत्यु भएको छ । आइबार दिउसो करीब ३ः०० बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरूङभित्र काम गर्न जाने क्रममा उनीहरु बेप... थप हेर्नुहोस्

News-Image

थप २ मागसहित डा केसीले शुरू गरे १७ औं अनसन

  • २०७६ कार्तिक १८, सोमबार

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले आफ्नो १७ औं अनसन सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराबाट शुरू गरेका छन् । डा केसीले पत्रकार सम्मेलन गरी सोमबारदेखि डडेल्धुरामा अनसन शुरु गरेका हुन् । चिकित्सा शिक्षासहित संक्रमणकालीन न्यायसँग सम्... थप हेर्नुहोस्

News-Image

यी हुन् प्रदेश प्रमुखको सिफारिसमा परेका व्याक्तिहरु (नामावलीसहित)

  • २०७६ कार्तिक १८, सोमबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आइतवारदेखि रिक्त सातै प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ। बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखमा नियुक्तिका लागि नाम टुंगो गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। नेकपाका महासचिव विष्णु पौडे... थप हेर्नुहोस्

News-Image

अन्ततः महरालाई डिल्ली बजार कारागार पठाइयो

  • २०७६ कार्तिक १८, सोमबार

जिल्ला अदालत काठमाडाैंले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका महरालाई थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पुर्पक्ष गर्नुपर्न... थप हेर्नुहोस्

News-Image

महरामाथिको मुद्दाको थुनछेक बहस सकियो, आदेश केही छिनमा

  • २०७६ कार्तिक १८, सोमबार

जबरजस्ती करणी उद्योगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको मुद्दाको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाण्डौमा महराका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटा... थप हेर्नुहोस्

News-Image

हाइड्रोपावरको सुरुङमा फसेर ४ जना मजदुर बेपत्ता

  • २०७६ कार्तिक १८, सोमबार

बझाङको बुङ्गलमा निर्माणाधीन ६५ मेगावाटको कालंगा हाइड्रोपावरको सुरुङभित्र फसेर ४ जना मजदुर बेपत्ता भएका छन् । काम गर्नका लागि भनेर ३ वटा ट्याक्टर र एउटा जीपसहित आइतबार दिउँसो सुरुङभित्र छिरेका ६ जनामध्ये ४ जना मजदुर भित्रै फसेका हुन् । प्रहरीका अनुसार... थप हेर्नुहोस्

News-Image

प्रदेश प्रमुखमा जस्को चर्चा छ, आजै हुँदैछ नियुक्ती

  • २०७६ कार्तिक १८, सोमबार

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएपछि रिक्त रहेको प्रदेश प्रमुख पदका लागि नयाँ प्रदेश प्रमुख आज  नियुक्त गर्ने तयारी सरकारले गरेको छ । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक... थप हेर्नुहोस्

News-Image

प्रदेश प्रमुखमा सहमति जुटाउन नेकपा सचिवालय बैठक बस्दै

  • २०७६ कार्तिक १८, सोमबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेश प्रमुख नियुक्तीका विषयमा छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सरकारको सिफारिसमा सातै प्रदेशका प्रमुखलाई हट... थप हेर्नुहोस्

News-Image

प्रदेश प्रमुख हटाएर सरकारले गलत गर्योः नेता पौडेल

  • २०७६ कार्तिक १८, सोमबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार सर्वसत्तावादतिर जान लागेको बताएका छन् । सरकारले सातै प्रदेश प्रमुख बर्खास्त गरेलगत्तै नेता पौडेलले सामाजिक सञ्जालमार्फत रोष प्रकट गरेका हुन् । उनले प्रदेश प्रमुखजस्तो गरिमामय पदला... थप हेर्नुहोस्