मुख्य समाचार

News-Image

देउवाले मनपरी गरे भन्दै रामचन्द्र पौडेलले बोलाए संस्थापनइतको बैठक

  • २०७८ आश्विन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफूखुसी निर्णय लिन थालेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतको बैठक बोलाएका छन्। बैठक कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बस्ने भएको हो। दिउँसो १ बजेका ल... थप हेर्नुहोस्

News-Image

देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि कांग्रेसमा असन्तुष्टि, पौडेल पक्षले दियो अर्को नाम, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री बनेको ७० दिन नाघ्दासमेत मन्त्रीहरू नियुक्त गर्न नसकेको भन्दै चर्को आलोचना भएपछि शेरबहादुर देउवाले मंगलबार साँझ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग तत्काल केही मन्त्रीहरूको नाम दिन आग्रह गरे । तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र ... थप हेर्नुहोस्

News-Image

देउवाले मन्त्रीको नाम मागेपछि प्रचण्डले बोलाए स्थायी कमिटी बैठक, को-को बन्लान् मन्त्री ?

  • २०७८ आश्विन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कम्तिमा दुई मन्त्रीको नाम दिन आग्रह गरेपछि प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन् । सरकारमा जाने मन्त्रीको नामबारे छलफल गर्न प्रचण्डले बैठक ब... थप हेर्नुहोस्

News-Image

अन्य मन्त्री फाइनल गर्न देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक

  • २०७८ आश्विन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। आसन्न महाधिवेशन, मन्त्रिपरिषद् विस्तार तथा पार्टीको आन्तरिक गतिविधिको विषयमा छलफल गर्न उनले आजका लागि बैठक बोलाएका हुन्। बैठक दिउँसो ३ बजे सभापति निव... थप हेर्नुहोस्

News-Image

ओलीविरुद्ध चुनावसम्मै मोर्चाबन्दीका लागि माधवले ल्याए यस्तो प्रस्ताव

  • २०७८ आश्विन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)ले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्... थप हेर्नुहोस्

News-Image

नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने गठबन्धनको निर्णय

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना खेपिरहेको सरकारले अन्ततः एक मन्त्री थप्ने भएको छ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको... थप हेर्नुहोस्

News-Image

सरकारकै संरक्षणमा गुण्डागर्दी भैरहेको ओलीको आरोप, प्रतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोेप लगाएका छन् । ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो महत्वपूर्ण निर्णय

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले केपी शर्मा ओली सरकारले राजनीतिक कोटामा नियुक्त गरेका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकारको राजदू... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठक बालुवाटार जारी, मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने तयारी

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धन पाँच दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको हो। बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकी... थप हेर्नुहोस्

News-Image

ओलीले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनम निर्णयको सक्कल फाइल माग गरेको छ । रिटमाथि आज(मंगलबार) न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले निर्णयको सक्कल फाइल झिक... थप हेर्नुहोस्