
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो २ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स... थप हेर्नुहोस्
सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए । 'सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन', सहयोग... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल, कैलालीद्वारा आज(बिहीबार) धनगढी विमानस्थलमा ... थप हेर्नुहोस्
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्दैछन् । आज (बिहीबार) नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्र... थप हेर्नुहोस्
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज(बिहीबार) काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासम्बन्धी विवादबारे बोलेका छन्। प्रधानन्यायाधीश प्रकरणमा सत्ता गठबन्धनका कोही पनि नेता नबोलेको भनेर आलोचना भइरहेका बेला डा। भट्... थप हेर्नुहोस्
अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ पछि बुधबार कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको छ । उनलाई बिदाइ गर... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अपराह्न ४ बजे बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आजको बैठक राष्ट्रिय महाधिवेशन तयारीमै केन्द्रित रहनेछ । महाधिवेश... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन् । स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका क्रममा देउवा शनिबार नेपालका लागि ... थप हेर्नुहोस्
सुरक्षा निर्देशनालयले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओलाई फिर्ता बोलाएको छ । दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल बुधबार सिंहदरबारस्थित कार्यकक्षामै पड्केपछि सुरक्षा निर्देशनालयले भारतीलाई फिर्ता बोलाएको हो । के कसरी गोली पड्क्... थप हेर्नुहोस्
