
नेकपा एमाले अधिवेशनको चटारोमा छ । नेकपा एमालेको आज पालिका अधिवेशन हुँदैछ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकार... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकार नछाड्ने अडान लिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसअघि आधा कार्यकाल नेपाली कांग्रेसलाई छोड्ने सहमति गरेका थिए। त्यहीअनुसार दशैंलगत्तैदेखि उनले मुख्यमन्त्रीबाट राजीनामा दिने र कांग्... थप हेर्नुहोस्
गृहमन्त्रालयले परिचयपत्र नभएकालाई कोठा वा फ्ल्याट भाडामा नदिन अनुरोध गरेको छ । अवैध रुपमा नेपाल भित्रिएका विदेशी नेपालमा आएर कोठा भाडामा लिन थालेपछि गृह मन्त्रालयले सो अनुरोध गरेको हो। गृह मन्त्रालयले परिचय लुकाइ कोठा भाडामा लिन आउने वा काम गर्न आ... थप हेर्नुहोस्
कैलालीमा नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच विवाद उत्पन्न भएको छ। जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयलाई लिएर दुवै दलबीच विवाद भएको हो। एकीकृत समाजवादीका कार्यकर्ताले एमालेको पार्टी कार्यालयमा सोमबार दिउँसो तालाबन्दी ग... थप हेर्नुहोस्
मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृतसँगै अधिकारीलाई कार्यकारी अध्यक्ष बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकार प्रवक्ता तथा सञ... थप हेर्नुहोस्
मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण तथा करिब ३८ क्विन्टल सुन तस्करी मुद्दामा मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई सजाय निर्धारण गरिएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद, ... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले अदालतलाई सट्टापट्टामा चलाई न्यायको हुर्मत लिएको आरोप लगाएका छन्।झापाको गौरादहमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अदालतमा कही नभएको जात्रा देखीएको बताए । ‘... थप हेर्नुहोस्
सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नगएका सर्वोच्चका १४ जना न्यायाधीशहरु आज (सोमबार) छलफलमा जुटेका थिए । त्यस्तै न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने निष... थप हेर्नुहोस्
राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न निर्वाचन आयोगले सिफारिस गरेको छ । आज (सोमबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा आयोगले यस्तो सिफारिस गरेको हो । २० सदस्यको पदावधी आगामी फागुनमा सकिँदैछ । संविधानको धारा ८६(३... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार)दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकले समसामयिक विषयका साथै बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने बालुवाटा... थप हेर्नुहोस्
